रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको प्रशासकीय केन्द्र रहेको राडी ज्यूला । राडी ज्यूला बजार रुकुम पश्चिम र जाजरकोट, डोल्पाको लागि मुख्य बजारको रुपमा स्थापित हुँदै गएको छ ।
तस्बिरः उज्यालोपाटी
मुस्कुराइ रहेको रुकुम पश्चिमको राडी ज्यूला बजार
मुस्कुराइ रहेको रुकुम पश्चिमको राडी ज्यूला बजार
तपाईको प्रतिक्रिया