• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, फागुन २८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

पोखरामा डा.महावीर पुनलाई अभद्र व्यवहार गर्ने विकास गुरुङ पक्राउ ।

पोखराका पूर्व मेयर कृष्ण थापाको निधन ।

आज सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विश्वका सबैभन्दा अस्वस्थ सहरमध्ये काठमाडौं छैटौं स्थानमा

फोहोरले मैलिएको पोखराका मेयर आचार्यको छवि ।

कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने

लोकप्रिय समाचार

  • १. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • २. कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

  • ३. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ४. रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

  • ५. एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

  • ६. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • ७. समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

  • ८. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ९. जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

  • १०. दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउँदै


  •   शनिबार, पुष २७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

    Advertisement

    विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएको थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।

    पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

    • जन्म जयन्ति
    • पृथ्वी नारायण शाह
    शनिबार, पुष २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा डा.महावीर पुनलाई अभद्र व्यवहार गर्ने विकास गुरुङ पक्राउ ।
    पोखराका पूर्व मेयर कृष्ण थापाको निधन ।
    आज सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    विश्वका सबैभन्दा अस्वस्थ सहरमध्ये काठमाडौं छैटौं स्थानमा
    फोहोरले मैलिएको पोखराका मेयर आचार्यको छवि ।
    कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    लोकप्रिय

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • ३.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ४.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ५.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    • ६.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    भर्खरै

    • १.
      पोखरामा डा.महावीर पुनलाई अभद्र व्यवहार गर्ने विकास गुरुङ पक्राउ ।

    • २.
      पोखराका पूर्व मेयर कृष्ण थापाको निधन ।

    • ३.
      आज सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ४.
      विश्वका सबैभन्दा अस्वस्थ सहरमध्ये काठमाडौं छैटौं स्थानमा

    • ५.
      फोहोरले मैलिएको पोखराका मेयर आचार्यको छवि ।

    • ६.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • ७.
      दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

    • ८.
      समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.