• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • २. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ३. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

  • ४. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ५. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

सप्रोस नेपाल द्वारा आठबिसकोट नगरपालिकालाई सडक हस्तान्तरण

  •   आइतबार, पुष २१, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका सञ्चालित सयुंक्त पुनलार्भ कार्ययोजना, सामुदायिक पुर्वाधार उत्थानशीलता तथा विश्व खाध्य सुरक्षा अभिवृद्धि परियोजना अन्तर्गत सडक स्तरोन्न्ति आयोजना हस्तान्तरण गरिएको छ । आठबिसकोटको वडा नम्वर ११ को तुसारे गोईरी झ्यामखोला, वडा नम्वर १२ को कालाखोला वडा कार्यालय ठुलिबार्खु, १३ को भल्मा चुलचुले वडा कार्यालय र वडा नम्वर १४ को बाँकेज्युला वडा कार्यालय सम्म स्तरोन्न्ति गरिएको सडक आज आइतवार पालिकालाई हस्तान्तरण गरिएको हो ।

    Advertisement

    गत भदौ १९ गते उक्त स्थानका सडक निर्माण उपभोक्ता समिति र सप्रोस नेपाल विच त्रीपक्षिय सम्झौता भएर गत पुस १० गते सडक निर्माण कार्य सम्पन्न भएको परियोजनाका संयोजक त्रीभुवन बास्तोलाले बताए । उनका अनुसार सडक स्तरोन्न्ति मा कुल सात करोड ३८ लाख रुपैयाँ लागतमा परियोजना सम्पन्न भएको हो ।

    उक्त सडक निर्माण पछि स्थानीयलाई आवतजावत मा सजिलो हुनुका साथै दैनिक आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने जनाईएको छ । परियोजना हस्तान्तरणमा बोल्दै आठबिसकोटका नगर प्रमुख रवि केसीले संघ सस्था, नगरपालिका र नागरिकको सहयोगले काम प्रभावकारी भएको बताए । उनले भने सबैको सक्रियता र सहयोगले प्रभावकारी कार्य भएको छ । सप्रोस नेपाल लगायतका अन्य साझेदारी संस्थाले गुणस्तरिय र प्रभावकारी काम गरेको छ । केही संस्थाले राजनीति सँग जोडेर काम गर्ने देखिएपनी , सप्रोसले निष्पक्ष ढंगले काम गरेको छ ।

    परियोजनाले सम्पन्न गरेको उक्त सडक निर्माण पछि पुर्वाधारले स्थानीय जनतलाई सहज हुने जनाईएको छ । स्थानीय सरकार स्थापना पछि पहिलोपटक पालिका भित्रका भित्री सडक लाई स्तरोन्न्ति गरिएको हो । बेलायती राजदुतावास काठमाडौं को आर्थिक सहयोग विश्व खाध्य कार्यक्रम र सप्रोस नेपालको संयुक्त सहकार्य तथा आठबिसकोट नगरपालिकाको समन्वयमा उक्त परियोजना सञ्चालन भएको थियो ।

    आइतबार, पुष २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • २.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • ३.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ४.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ५.

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.