• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’

प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

लोकप्रिय समाचार

  • १. चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

  • २. क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

  • ३. रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

  • ४. रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

  • ५. विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६. राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

  • ७. अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

  • ८. बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

  • ९. आज बिहानै गयो भुकम्प

  • १०. जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

कठ्याङ्ग्रीदो चिसोमा भूकम्प पीडितको विचल्ली

"रुकुम पश्चिमका २ हजार पीडितले पहिलो किस्ता पनि पाएनन  "

  •   शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
  • रुकुम पश्चिम । जाजरकोट भूकम्प को एक वर्ष बढी पुग्यो तर पीडित अझैंसम्म पनि अस्थायी आवास मै बस्न बाध्य छन्। भूकम्पपीडित चैतको गर्मी, असारको वर्षात र पुस माघ को चिसोमा कठ्याङ्ग्रिनु उनीहरु लाई बाध्यता बनेको छ । भूकम्प पछी निर्माण हुने अस्थायी आवास समेत निर्माण नहुँदा पीडितहरु कठ्याङ्ग्रीदो चिसोमा दिन काट्न बाध्य छन्। चिसो बढेसँगै जाजरकोट, रुकुम पश्चिम र सल्यानका भुकम्प पिडितको विचल्ली भएको छ । भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माणले गति नलिदा बिचल्ली भएका हुन् । सरकारले ल्याएको कार्यविधि अनुसार अस्थायी आवासका लागि पाईने पहिलो र दोस्रो किस्ता वातपको ५० हजार रुपैयाँ नपाउँदा पीडितलाई समस्या थपिएको छ । जाजरकोट भूकम्प बाट प्रभावित रुकुम पश्चिम , सल्यान र जाजरकोटका वासिन्दा अझैपनी अस्थायी आवासमा बसिरहेका छन्। भने केहि पीडितले त अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता समेत पाउन सकेका छैन्।

    Advertisement

    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -११ स्थित अस्थायी आवासमा बस्दै आएका भूकम्पपीडित खले घर्ती भन्छन, रातिमा सितलहर पर्ने हुँदा टिन बाट सितका थोपा भित्र पसेर चिसोले सताएको छ । एक्कासी बढेको चिसोले झन बालबालिका, महिला र जेष्ठ नागरिकको बिचल्ली भएको छ । अर्का पीडित तुले पुन भन्छन, ‘भूकम्पले घर ढाल्दा सरकारले सहयोग गर्ने भने पनि अहिलेसम्म कुनै वास्ता गरेका छैनन् ।’ जसोतसो ऋण भएपनी टहरा बनायौँ । अब दोस्रो किस्ता नपाउँदा ऋण लिएको पैसा तिर्न सकिएको छैन्। टहरामा चिसोले कठ्याङ्ग्रीएर मरिन्छ कि भन्ने पिर छ । लामो समयदेखि अस्थायी आवासमा बस्दै आउँदाको पिडा सुनाउँदै पीडितले अनेक कठिनाइ झेल्दै आएको बताएका छन्। अधिकांश पीडितलाई कसरी गुजारा गर्ने र आवास बनाउँदा लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता भइरहेका बेला एक्कासी सुरु भएको चिसोल थप बिचल्ली बनाएको छ ।

    रुकुम पश्चिममा कायम भएका लाभग्राही मध्य दुई हजार दुई जनाले अस्थायी टहरा निर्माणका लागि सरकारले दिने भनेको पहिलो किस्ताको अनुदान रकम समेत पाउन सकेका छैनन् । लाभग्राही कायम भएका ३२ हजार ९९६ जनामध्य १६ हजारको लागि मात्र दोश्रो किस्ताको रकम निकाशा भएको छ । सामान्य रोजगार गरेर जिविका चलाईरहेकाहरुलाई थप समस्या थपिएको छ । धेरैले ऋण लिएर स्थायी आवास निर्माण गर्न थालेपनी पहिलो किस्ता नै नपाउनेको लागी भने समस्या थपिएको छ । दोस्रो किस्ताको रकम निकासा भएपनी पीडितले भने अझैसम्म दोस्रो किस्ताको रकम पाउनसकेका छैनन्।

    अहिले टहरामुनी बस्दै आएका अधिकांश बालबालिका र वृद्धवृद्धा चिसोले कापिरहेका हुन्छन् । हिउँद सुरु भएसँगै चिसो बढ्ने क्रम सुरु भएकाले बालबालिका र वृद्धवृद्धा कठिनाई थपिएको बताईन्छ । गत वर्ष चिसोका कारण केही मानिसको ज्यान गएको थियो । अहिलेपनी धेरै परिवारहरू चिसोको मार खेपिरहेका छन्। गत वर्षको कात्तिक १७ मा गएको ६.४ म्याग्निट्यूडको भूकम्पमा कर्णाली प्रदेशको विशेषगरी जाजरकोट, रुकुम पश्चिम जिल्लाहरूमा ठूलो क्षति भएको थियो ।

    • जाजरकोट भुकम्प
    • भुकम्पपीडित
    शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
    इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु
    आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने
    आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’
    प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा
    तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

    लोकप्रिय

    • १.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • २.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ३.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ४.
      रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

    • ५.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ६.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    भर्खरै

    • १.
      आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

    • २.
      इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु

    • ३.
      आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

    • ४.
      आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’

    • ५.
      प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

    • ६.
      तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

    • ७.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ८.
      बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.