काठमाडौं । फेरी आज बिहान कालिकोटमा फेरि भूकम्पको धक्का महसुश भएको छ ।
Advertisement
कालिकोटको लाली भन्ने आसपास केन्द्रविन्दुबनाएर ३.७ म्याग्नेच्युडको भूकम्प भएको खानी तथा भूगर्व विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प स्थानीय समयनुसार शुक्रबार राती ११ बजेर ३१ मिनेटको आसपासमा गएको बताइएको छ । यसअघि, बिहीबार अर्थात् पुस११ गते बिहान ६ः३३ बजे जाजरकोटको नायकबाडा आसपास केन्द्रबिन्दु भएर पछिल्लो भूकम्प गएको थियो । यो सँगै १३ दिनमा पश्चिम नेपालका ६ जिल्लामा ७ भूकम्प गएका छन्।