मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठमा रहेको सल्ले मठ जोड्ने झोलुङगे पुलबाट एक व्यक्तिले हाम फालेका छन् ।
Advertisement
हाम फालेका व्यक्तिको खोजि कार्य भइरहको प्रहरीले बताएको छ । यस अघि दशैदिनमा पनि सोही पुल बाट एकजनाले हाम फालेर आत्महत्या गरेका थिए । थप विवरण आउन बाँकी रहेको छ ।