काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सका ललित राजवंशीले कर्णाली याक्सका जयकिशन कोल्सावालालाई आउट गरेका छन्।
Advertisement
दोस्रो ओभरमा बलिङ गर्न आएका राजवंशीले पहिलो बलमै उनको विकेट लिएका हुन्। अघिल्लो खेलमा चितवन राइनोजविरुद्ध कोल्सावालाले अर्धशतक हानेका थिए।