• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ९. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • १०. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

माओवादी केन्द्र रुकुम पश्चिमले पुस १३ र १४ गते ६ वटै पालिकामा अधिवेशन गर्ने


  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
  • नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले यही पुस १३ र १४ गते जिल्लाका ६ वटै पालिकाहरुमा एकैसाथ अधिवेशन गर्ने निर्णय गरेको छ ।
    मंगलवार मुसिकोटमा बसेको जिल्ला समन्वय समितिको १२औं पूर्ण बैठकले जिल्लाभर एकैसाथ अधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मेगराज खड्काले विज्ञप्ति निकालेर जानकारी गराउनु भएको छ ।
    माओवादीले पालिका अधिवेशन सम्पन्न गर्ने प्रयोजनको लागि कार्यविधि जारी गरेको छ । जिल्ला निर्वाचन विभागले तयार पारेको पालिका अधिवेशन कार्यविधिको मस्यौदालाई जिल्ला समिति बैठकले परिमार्जनसहित सर्वसम्मतिले पारित गरेको जनाइएको छ ।

    Advertisement

    अधिवेशन तयारी स्वरुप पुस ७ गतेभित्र पार्टी सदस्य नविकरणको काम सम्पन्न गर्ने र पुस १० गते जिल्लाका ७३ वटै वडामा भेला आयोजना गरी पालिका अधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय माओवादीले गरेको छ ।

    पालिका अधिवेशनमा नेतृत्व चयनको सम्पूर्ण प्रक्रिया कार्यविधि अनुसार पालिका निर्वाचन समितिले सम्पन्न गर्नेछ । माओवादीको विधान अनुसार पालिका निर्वाचन समिति अधिकार सम्पन्न स्वायत्त निकाय हो ।अधिवेशनले बढिमा ५५ सदस्यीय नगर समिति र ४५ सदस्यीय गाउँ समिति चयन गर्नेछ । यसमा ५१ प्रतिशत खुला र ४९ प्रतिशत समानुपातिक प्रतिनिधित्व गराउने कार्यविधिमा उल्लेख छ ।

    यस्तै बैठकले पालिका अधिवेशनको लागि जिल्ला प्रतिनिधि तोकेको छ । आठविसकोटमा केन्द्रीय सदस्य वसन्त कुमार शर्मा, चौरजहारीमा जिल्ला संयोजक गोविन्द रोका सचिन, मुसिकोटमा केन्द्रीय सदस्य गोपाल शर्मालाई प्रतिनिधि तोकिएको छ । यस्तै सानीभेरीमा केन्द्रीय नेता नर बहादुर पुन, त्रिवेणीमा प्रदेश अध्यक्ष विमला केसी र बाँफिकोटमा केन्द्रीय सदस्य महेन्द्र केसीलाई प्रतिनिधि तोकिएको छ ।

    माओवादीले भूकम्पको कारण भत्किएका जनताका निजी आवास पुनःनिर्माणको अभियानमा सघाउन जिल्लाभरको आन्तरिक जनशक्ति परिचालन गर्ने निर्णय समेत गरेको छ ।

    यसैबिच माओवादीले पार्टीको जिल्ला प्रचार विभाग प्रमुखमा जिल्ला समिति सदस्य तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य मेगराज खड्कालाई नियुक्त गरेको छ ।यस्तै बैठकले नेपाल पत्रकार महासंघ रुकुम शाखाको हालै सम्पन्न निर्वाचनमा विजयी अध्यक्ष गोपाल रेग्मी सहित पदाधिकारी र निर्वाचित सवै पत्रकारहरुलाई बधाई ज्ञापन गरेको छ ।

    साथै महासंघ निर्वाचनमा प्रेस सेन्टरको पुरै प्यानल जिताउन सफल भएकोमा संगठनका जिल्ला इञ्चार्ज मेगराज खड्का, अध्यक्ष देवकुमार ओलीसहित सेन्टरको जिल्ला समितिलाई धन्यवाद दिइएको छ । यस्तै सानीभेरी गाउँपालिका ५ को उपनिर्वाचनमा भौतिक, आर्थिक, नैतिक रुपमा सहयोग गर्ने नेता कार्यकर्ता, सुभेच्छुक तथा पार्टीको चुनाव चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरिएको छ ।

    पुरा विज्ञप्ति पढ्नुहोस :

    मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला
    सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग
    रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान
    सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा
    आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी
    जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

    • २.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • ३.
      रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

    • ४.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ५.
      आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

    • ६.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    • ७.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ८.
      खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.