रुकुम रुकुम पश्चिममा मेलाको अवसरमा स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ । जिल्लाको बाँफिकोट गाउँपलिका वडा नम्बर २ को कुनाखेत मेलाको अवसरमा बाँफिकोट गाउँपालिकाले बिदा दिने भएको छ । कुनाखेत मेला गाउँपालिकामा लाग्ने मेलाहरुमध्येकै ठूलो मेलाको रुपमा लिइन्छ ।
Advertisement
एक सूचना जारी गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश रसाइलीले पुस १ गते गाउँपालिकाभित्रका सबै सरकारी कार्यलय बन्द रहने जनाएका छन् ।
