• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ७. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

  • १०. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

अखिल (क्रान्तिकारी) को २६ जिल्ला सम्मेलन सम्पन्न , नरेन्द्र बिकको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी निर्बाचित


  •   बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
  • नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी दाङको २६ औँ जिल्ला सम्मेलन घोराहीमा सम्पन्न भएको छ । “शैक्षिक संघर्ष र संगठनलाई नयाँ उचाईमा उठाऔँ, बैज्ञानिक समाजबादी शिक्षा प्राप्तिका लागि २६ औँ जिल्ला सम्मेलन सफल पारौँ” भन्ने मुल नारा सहित बुधवार अखिल (क्रान्तिकारी) दाङ को २६ औँ जिल्ला सम्मेलन घोराहीमा सम्पन्न भएको हो ।

    सम्मेलनलाई सम्वोधन गर्दै प्रमुख अतिथी तथा अखिल (क्रान्तिकारी)का लुम्विनी प्रदेश इन्चार्ज हरि बिष्टले नेपालको शिक्षा प्रणाली बेरोजगारी उत्पादन गर्ने थलो भएको भन्दै अवको शिक्षा प्रणाली बैज्ञानिक समाजबादी शिक्षा प्रणालीमा रुपान्तरित गर्नु पर्ने बताए । राज्यले नै शिक्षा क्षेत्रमा दलालीकरण र व्यापारीकरण गरी रहेको हुदा शिक्षा भित्रका माफियालाई बिद्यार्थी आन्दोलनले कारबाही गर्ने उनको भनाई थियो । एउटा देशमा दुई थरी शिक्षा पढाई हुन्छ , धनीले बढ्ने र गरीवले पढ्ने बिद्यालय फरक फरक हुन्छन् सामुदायीक बिद्यालयहरुले बिभिन्न बाहानमा शुल्क असुलि गर्छन नियमनकारी निकाय नदेखे झै गर्छ । तिनै शिक्षैक माफियाका बिरुद्धमा बिद्यार्थी आन्दोलन भई रहेको छ , बैज्ञानिक समाजबादी शिक्षा प्रणाली लागु नहुदा सम्म बिद्यार्थी आन्दोलन भई रहने छ प्रमुख अतिथी बिष्टले भने । आन्दोलनले आवश्यकता ठान्दै गए कलम बोक्ने हातले हतियार बोक्ने बिष्टको भनाई थियो ।

    घोराहीको बिपी चोक देखि सुरु भएको बिद्यार्थीहरुको र्याली नेत्र चोक , भानु चोक , दामोदर चोक , त्रिभुवन पार्क हुदै उद्योग बाणज्य संघको सभा हलमा पुगेर सम्मेलन गरिएको थियो । सम्मेलनले नरेन्द्र बिकको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी निर्बाचित गरेको छ भने जसको अध्यक्षमा नरेन्द्र बिक , उपाध्यक्षमा कमल पुन , सचिवमा नवराज गिरी , सह सचिवमा बिपना खत्री , कोषाध्यक्षमा चन्द्र परियार लाई निर्बाचित गरेको छ ।

    कार्यक्रममा प्रमुख अतिथी अखिल (क्रान्तिकारी) का लुम्विनी प्रदेश इन्चार्ज हरि बिष्ट रहेको थियो भने बिशिष्ठ अतिथीमा नेकपा (बहुमत) रुपन्देही पार्टी सेक्रटरी बिरु चौधरी , अखिल (क्रान्तिकारी) प्रदेश संयोजक सन्देश सापकोटा , अखिल (क्रान्तिकारी) प्रदेश कार्यालय सदस्य सोम्पाल कामी लगाएतको अतिथ्यता रहेको थियो । सभाको अध्यक्षता नरेन्द्र बि.कको रहेको थियो ।

    Advertisement

    बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी
    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार
    बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प
    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

    भर्खरै

    • १.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • २.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ३.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ४.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • ५.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ६.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ७.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ८.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.