• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • २. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ३. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

  • ४. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ५. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

सानीभेरीमा मौन अवधिमा पैसा बाढ्ने पक्राउ परेकै हुन त ? यस्तो छ यथार्त

  •   आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा वडाध्यक्ष पदका लागि मतदान शुरु भएको छ । गए राती मौन समयको अवधिको बेलामा उक्त क्षेत्रका मतदातालाई पैसा बाँड्दै गरेको भनेर यतिबेला सामाजिक सञ्जाल भरिएको छ एमाले काँग्रेसको गठबन्धन र माओवादी का उम्मेदवार चुनावी मैदानमा उत्रीएका छन्।

    Advertisement

    मौन अवधिको समयमा पैसा बाढेको भन्दै माओवादीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भनेर काँग्रेस एमालेले का कार्यकर्ताहरुले सामाजिक सञ्जाल फेसबुकमा लेखिरहेका छन्। भने यता माओवादी समर्थक तथा माओवादीका नेताहरुले काँग्रेसका कार्यकर्तालाई प्रहरी नियन्त्रणमा लिएको भनेर लेखिरहेका छन्। ५ नम्वर वडाको घापागारको भदाले भन्ने ठाउँमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा प्रहरीले माओवादीका कार्यकर्तालाई नियन्त्रणमा लिएको भनेर केहि अनलाईनले समेत समाचार प्रकाशन गरिसकेका छन्।

    तर त्यस क्षेत्रबाट कुनैपनी पार्टीका कार्यकर्ताहरु पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी ऋषि पाठकले उज्यालो पाटीलाई जानकारी दिए । उनले भने हामिले कसैलाई पक्राउ गरेका छैनौँ । सो क्षेत्रमा शान्तीपुर्ण तरिकाले मतदान भैरहेको छ । तर यता माओवादी र एमाले काँग्रेसका नेताकार्यकर्ताले एकअर्कालाई आरोप लगाउँदै आएका छन्।

    आचारसंहिता उल्लंघनको आरोपमा प्रहरीले सो क्षेत्रबाट कसैलाई पनि पक्राउ नगरेको जिप्रका रुकुम पश्चिमले जनाएको छ । प्रहरीले पक्राउ गरेको भनिएका आठबिसकोट नगरपालिका -१२ का वडाअध्यक्ष खुम्मे कुसारी भन्छन, म आफन्तको बस्न गएको थिए । त्यहाँ पैसा बाढिएको छ । न त कसैलाई पक्राउ गरिएको छ । एमाले काँग्रेस आत्तिएर सामाजिक सञ्जालमा भ्रम छरिरहेका छन्। अर्का एक जना साथि आज भैरहेको निर्वाचनको एजेन्ट भएकाले हामि सँगै थियौ ।

    सानीभेरीमा नेपाली काँग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत उम्मेदवार रहेका छन् । नेपाल राष्ट्रिय मावि घापाघारमा क र ख गरि दुई वटा मतदान केन्द्र कायम गरिएको छ । मतदान केन्द्रमा शान्तीपुर्ण तरिकाले मतदान भैरहेको निर्वाचन कार्यलयले जनाएको छ ।

    आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • २.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • ३.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ४.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ५.

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.