• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

मदरल्यान्ड चेस क्लबमा ‘Passing the Crown’ को रौनक: बिदाइ, स्वागत र पदभार ग्रहणसँगै पहिलो बोर्ड बैठक सम्पन्न ।

रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?

बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

भोटेकोशी–त्रिशूली बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब बढीको क्षति

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङले जित्यो उपाधी ।

दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

लोकप्रिय समाचार

  • १. आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

  • २. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ३. राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

  • ४. दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

  • ५. कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

  • ६. बाढी प्रभावितलाई तत्काल राहत र पुनर्स्थापनाको व्यवस्था गर्न कांग्रेस बागमती प्रदेशको माग

  • ७. बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

  • ८. कर्णालीमा दुई पटक गयो भूकम्प

  • ९. आज बढ्यो सुनको मूल्य

  • १०. नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

हरेक १० मिनेटमा एक महिलाको हत्या!


  •   मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
  • सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक महिलाको हत्या साथी वा नातेदारबाट भएको तथ्याङ्क संयुक्त राष्ट्रसंघीय निकायद्वारा सार्वजनिक गरिएको छ।

    Advertisement

    लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालय (यूएनओडीसी) र संयुक्त राष्ट्रसंघीय महिला एजेन्सीले सोमबार सार्वजनिक गरेको संयुक्त प्रतिवेदनअनुसार गत वर्ष करिब ८५ हजार महिला तथा किशोरीको हत्या भएको थियो ।

    करिब ६० प्रतिशत अर्थात् ५१ हजारभन्दा बढी महिला तथा किशोरीको मृत्यु आफ्नो पार्टनर वा नातेदारको हातबाट भएको प्रतिवेदनमा उल्लेख छ । यो भनेको हरेक दिन १४० जना वा प्रत्येक १० मिनेटमा एक जना महिलाको हत्या हुनु बराबर हो। रिपोर्टमा भनिएको छ, ‘यो महिला र किशोरीका लागि घातक उत्पीडनको जोखिमको हिसाबले सबैभन्दा खतरनाक स्थान घर हो।’

    महिलाहरूको तुलनामा पुरुषहरू हत्याको सिकार हुने सम्भावना चार गुणा बढी भए पनि गत वर्ष भएका सबै हत्यापीडितमध्ये ८० प्रतिशत पुरुषहरू अपरिचित व्यक्तिको हातबाट मरेका थिए। अफ्रिकामा सन् २०२३ मा २१ हजार ७०० महिलाको मृत्यु भएको थियो।

    सबैभन्दा कम महिला हत्या दर युरोप र एसियामा रहेको रिपोर्टमा उल्लेख छ। केही देशहरूमा नारी हत्या रोक्न प्रयास गरिए तापनि लैङ्गिक असमानता र हानिकारक रूढीवादका कारण त्यहाँ नारी हत्याको सङ्ख्या ‘भयानक’ छ।

    यूएनओडीसीका कार्यकारी निर्देशक घाडा वालेले भने, ‘हामीले महिलाविरुद्ध हिंसा कायम राख्ने लैङ्गिक भेदभाव, शक्ति असन्तुलनजस्ता विभेदजन्य मान्यताविरूद्ध लड्नुपर्छ र अन्त्य गर्नुपर्छ।’

    ‘युएन वुमन’की कार्यकारी निर्देशक सिमा बहौसले महिलाविरुद्ध हुने हिंसा रोक्न सशक्त कानून, बृहत्तर सरकारी जवाफदेहीता र महिला अधिकारवादी संस्था तथा संस्थागत निकायका लागि बढ्दो आर्थिक सहयोग आवश्यक रहेको बताइन्।

    यो प्रतिवेदन १०७ देश वा क्षेत्रबाट उपलब्ध तथ्याङ्क र यूएनओडीसीले सदस्य राष्ट्रहरूले प्रस्तुत गरेका प्रतिक्रियाहरूबाट संकलन गरिएको जानकारीमा आधारित रहेको छ । संयोगबस, यो प्रतिवेदन अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस नजिकिँदै गर्दा सार्वजनिक भएको छ।

    मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग
    प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?
    बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर
    भोटेकोशी–त्रिशूली बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब बढीको क्षति

    लोकप्रिय

    • १.
      आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

    • २.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    • ३.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • ४.
      दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

    • ५.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ६.
      बाढी प्रभावितलाई तत्काल राहत र पुनर्स्थापनाको व्यवस्था गर्न कांग्रेस बागमती प्रदेशको माग

    भर्खरै

    • १.
      मदरल्यान्ड चेस क्लबमा ‘Passing the Crown’ को रौनक: बिदाइ, स्वागत र पदभार ग्रहणसँगै पहिलो बोर्ड बैठक सम्पन्न ।

    • २.
      रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

    • ३.
      प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

    • ४.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ५.
      सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?

    • ६.
      बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

    • ७.
      भोटेकोशी–त्रिशूली बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब बढीको क्षति

    • ८.
      ९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङले जित्यो उपाधी ।

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.