• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ४. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ५. गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • ६. बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • ७. नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

  • ८. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ९. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • १०. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

उपचुनाव : नलगाडमा जित जोगाउने दबाबमा कांग्रेस–माओवादी, अवसरको खोजिमा एमाले

  •   बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
  • आठबिसकोट । स्थानीय तहमा रिक्त पदका निम्ति आगामी १६ मंसिरमा हुने उपचुनावका लागि दलहरु तिव्र प्रचारप्रसारमा जुटेका छन्।मनोनयन दर्ता पछी उम्मेदवारको नामवली प्रकाशन सम्म उत्साहजनक रुपमा दलहरु शक्ती प्रदर्शन गरिरहेका छन्।

    Advertisement

    निर्वाचन आयोगका अनुसार, उपचुनाव  हुने गाउँपालिका–नगरपालिकाका अध्यक्ष र प्रमुख गरी ८ पदमा ८४ जनाको उम्मेदवारी परेको छ ।त्यस्तै गाउँपालिका–नगरपालिकाको वडाध्यक्ष पदमा गरी ३४ पदका लागि ३२३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन हुँदै उपचुनावको प्रक्रिया अगाडि बढेको छ । उपचुनावमा दलहरु एकल प्रतिस्पर्धामा छन् । उपचुनावमा एक्ला एक्लैलड्दा दलहरुको शक्ति परीक्षणको अवसर पनि बन्नेछ ।

    सधैं जसो गठबन्धनबाट साझा उम्मेदवार लिएर चुनावमा होमिने दलहरु अहिले एकल प्रतिस्पर्धामा छन्। जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदको उपचुनावमा प्रमुख तीन दलहरु प्रतिस्पर्धामा उत्रीएका छन्। ०७९ को स्थानीय तहको चुनावमा माओवादी काँग्रेसको गठबन्धन मार्फत प्रमुखमा माओवादी र उपप्रमुखमा काँग्रेसले जितेका थिए । गत वर्ष कार्तिक १७ गतेको भुकम्पमा परेर नलगाडकी उपप्रमुख सरिता सिंहले ज्यान गुमाए पछी रित्त बनेको उक्त पदका लागी यही मंसिर १६ मा उपचुनाव हुंदैछ ।

    नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि ६ जनाले उम्मेदवारी दिए पनी मुख्यतः एमाले, माओवादी र कांग्रेस बिच तिव्र प्रतिस्पर्धा देखिएको छ । कांग्रेसकी सरिता सिंह ५४०६ मत ल्याएर निर्वाचित हुँदा एमालेकी वोहोरा ३३९३ मत ल्याएर पराजित बनेकी थिईन्।करिब २ हजार मतले अघिल्लो चुनावमा पराजय ब्यहोरेकी उनै बोहोरालाई एमालेले फेरि एक पटक अवसर दिएको छ ।

    माओवादी काँग्रेस विचको गठबन्धनको मतपरिणाम लाई हेर्ने हो भने यसपटक उपचुनावमा तिव्र प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्लो चुनावमा माओवादी को साथ पाएको काँग्रेसलाई यसपटक चुनौती छ । भने एमाले अवसरको पर्खाईमा छ । उसो त कांग्रेस र ओवादीलाई जित जोगाउन सकस बनेको छ । भने यता एमालेलाई बोनसको अवसर पनि मिलेको छ । नलगाडमा माओवादी कांग्रेसको कडाप्रतिस्पर्धा हुने आकल रहेको छ ।

    बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    • ६.
      बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.