सुनको मूल्यामा फेरि बृद्धि उज्यालो पाटी बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित सुनको मूल्य फेरि वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६३ हजार कायम भएको हो। मंगलबार प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे। Advertisement सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ। बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित तपाईको प्रतिक्रिया सम्बन्धित समाचार सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची आज घट्यो सुनको मुल्य विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न