• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

आज यी ठाउँमा भारी वर्षा हुने

प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

आज फेरी ह्वातै घट्यो सुनको मूल्य

बाढी र वर्षाका कारण यी मुख्य राजमार्ग अवरुद्ध

आज यी स्थानमा हुने छ हल्का देखि भारी वर्षा

लोकप्रिय समाचार

  • १. प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

  • २. रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

  • ३. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • ४. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ७. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ८. कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

  • ९. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • १०. कर्णालीमा एमाले लाई झड्का : नेकपाले सरकार विरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने

गोतामकोटको बगेनाह मेला कार्तिक २ गतेदेखि, १ लाख ५२ हजार पुरस्कार राशीको भलिवल आयोजना


  •   सोमबार, असोज २८, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट स्थित गोतामकोटमा पाँचपुर्णीमा मेला लाग्ने भएको छ । पाँच पुर्णीमा बगेनाह मेलासञ्चालन समितिले यही कार्तीक २ गतेदेखी मेला सञ्चालन गर्न लागेको हो ।

    Advertisement

    पाँच पुर्णीमा बगेनाह मेला सञ्चालन समिति को आयोजनामा  विविध खुलकुद सँगै वार्ड स्तरीय खुल्ला भलिवल प्रतियोगिता गर्ने भएकोछ । आयोजक समेत रहेको मेला सञ्चालन समितिले वर्षेनी दशैँको अवसर पारेर   उक्त प्रतियोगिता आयोजना गरिएको हो । सोअवसरमा विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ ।

    ३४ औँ पाँच पुर्णीमा बगेनाह मेलामा पुरुष तथा महिला भलिवल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । पुरुषभलिवल तर्फ प्रथम , दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ५२ हजार ,  १ लाख र ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। भने दर्ता शुल्क १०हजार रुपैयाँ लाग्ने छ । त्यस्तै महिला भलिवल तर्फ प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४५ हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ हात पार्नेछन्। महिला भलिवलको लागि ५ हजार रुपैयाँ दर्ता शुल्क लाग्ने जनाईएको छ ।

    सो मेलामा पुरुष डबल ब्याटमिन्टन तर्फ विजेता पुरस्कार ३५ हजार र उपविजेता पुरस्कार २५ हजार रहेको छ । भने दर्ता शुल्क ३ हजाररहेको छ । बगेनाह मेलामा स्लो बाईक रेस, लोकदोहोरी, सटफुट , दौड पुरुष, साँढे जुधाई तथा घैटो फोर कार्यक्रमको आयोजनागरिएको मेला सञ्चालक समितिले बताएको छ ।

    एकताबद्ध देश खेलकुदको संदेश भन्ने मुल नाराका साथ आठबिसकोट–४ गोतामकोट स्थित सञ्चालन हुने ३४ औं मेलामा खेलकुद सँगैविविध कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । सबै खेलहरुमा सहभागी हुनका लागी यही कार्तिक २ गते बिहान १०बजे भित्र टिम दर्ता गरिसक्नुपर्ने र २ गते दिउँसो १२ बजेदेखि उद्घाटन हुने आयोजक समितिका अध्यक्ष दिपक केसीले जानकारी दिए।  सञ्चालित खेलकुदका लागी आयोजक समितिका  सम्पर्क व्यक्तिहरु दिपक केसी मेला आयोजक अध्यक्ष , जय बस्नेत आयोजक मेला संयोजक, रेखा मल्ल आयोजक मेला समिति सचिवतथा शौरव बुढा मेला समिति कोषाध्यक्ष लाई सम्पर्क गर्न सकिने छ ।

    थप जानकारी हेर्नुहोस : 

    • भलिवल खेल
    • रुकुम पश्चिम
    सोमबार, असोज २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना
    सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते
    बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध
    आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
    आज यी ठाउँमा भारी वर्षा हुने
    आज फेरी ह्वातै घट्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

    • २.
      रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

    • ३.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • ४.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    भर्खरै

    • १.
      रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

    • २.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ३.
      बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

    • ४.
      आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

    • ५.
      आज यी ठाउँमा भारी वर्षा हुने

    • ६.
      प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

    • ७.
      आज फेरी ह्वातै घट्यो सुनको मूल्य

    • ८.
      बाढी र वर्षाका कारण यी मुख्य राजमार्ग अवरुद्ध

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.