घटस्थापनाको अघिल्लो दिन कैलालीको धनगढी उपमहानगरपालिका–१ वनदेवी मन्दिर नजिकै दुनाटपरी बेच्दै स्थानीय महिला। घटस्थापनामा सालको पातबाट बनेको टपरीमा जमरा राख्ने चलन छ। तस्बिर : तिलकराज ओझा/रासस
दुनाटपरीको व्यापार
दुनाटपरीको व्यापार
तपाईको प्रतिक्रिया