• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी : आठबिसकोट–५ द्वारा ५० हजार रुपैयाँ सहयोग

काठे गीतमा जमेकी संगीता

"भन्छिन् ,संगीतका क्षेत्रमा राम्रो गर्नसके प्रशस्तै सम्भावना छ "

  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सामाजिक सञ्जालको प्रयोगले चुनौती थपिएको क्षेत्रमध्ये एक हो । सांगीतिक क्षेत्र पछिल्लो समय गीतसंगीतको क्षेत्रमा बढ्दो चुनौतीका बीच यो क्षेत्रमा लाग्नेहरूको संख्या पनि बढ्दो छ । तीनै मध्येकी संगीता पहरी पनि पछिल्लो समय गायनमा जम्दै आएकी छन् । सिन्धुपाल्चोकमा जन्मिएकी पहरी काठे लोक गीतमा जमेकी छन् । उनका प्रदेशी दाई, कर्के नजर, दैवको खेल, नक्कली, रोई हिँड्ने गरायो लगायतका चर्चित काठे लोकगीत बजारमा आएका छन् । धेरैले रुचाएका काठे भाका पछिल्लो समयमा दर्जन बढीमा उनले आवाज दिइसकेकी छन् । गाउँघरमा जतिबेला पनि गाउँने बानी परेकी संगीता कडा मिहिनेत र लगातारको परिश्रमले कलाकारितामा आफ्नो करियर बनाउनका लागि परेकी छन् ।

    Advertisement

    ती गीतले पहरीको सांगीतिक यात्रालाई थप फराकिलो बनाउँदै लिएको छ । केही गीतमा उनको आफ्नै अभिनयसमेत रहेको छ । गाउँमा हुँदा मेलापातमा जाँदा गीत गुनगुनाउने पहरी गायनमा आफ्नो पहिचान बढाइरहेकी छन् । बाल्यकालदेखि गीतसंगीतमा रुचि राख्ने पहरी २०७६ सालदेखि औपचारिक रूपमा सांगीतिक क्षेत्रमा होमिएको पहरी बताउँछिन् । उनी भन्छिन्, ‘पहिलोपटक गीत रेकर्ड गर्दा केही असहज पक्कै भएको थियो । तर मेरो रुचिको विषय भएकाले भित्रि मनदेखि नै गायनमा लान्ने अठोट गरेर अहिले केही गीत बजारमा ल्याएको छु ।’

    आरआर क्याम्पसमा संगीत विषयमा स्नातक तहमा अध्ययनरत पहरी बताउँछिन्, गीतसंगीतका क्षेत्रमा राम्रो गर्नसके प्रशस्तै सम्भावना छ । मिहिनेत गरे थोरै सिर्जनाबाट पनि गीतसंगीतमा स्थापित हुने र दर्शकको स्रोतको रोजाइमा पर्न सकिने उनको अनुभव छ । आफ्नो परिवारको प्रेरणा र साथ पाएकी संगीताले मिहिनेत गरेर गीतसंगीतको क्षेत्रलाई विकास गर्न र कलाकारितामा स्थापित कलाकार बन्ने उद्देश्य रहेको बताइन् । उनले केही समयअगाडि सार्वजनिक भएको ‘नक्कली’ काठे लोकगीतमार्फत सर्वोत्कृष्ट काठे गायिकाको ‘ओप्सना’ अर्वाड प्राप्त गरिसकेकी छन् । गीत संगीतको दबदबा रहेको अहिलेको समयमा काठेभाका लोकप्रिय हुँदै गएको छ ।

    सिन्धुपाल्चोकमाा काठेभाका गुनगुनाउने पहरीलाई आफूले गाएको गीतले अवार्ड जित्दा खुसीले गदगद भएको उनी सुनाउँछिन् । अवार्ड पाउँछु भन्ने उनको मनमा नलागे पनि काठेभाका गाउने सोच भने उनमा पहिल्यैदेखि थियो । अधिकांश गीत काठेभाकामा प्रभावित भएर संगीतमा लागेकी उनी गीत संगीतमा पहिल्यैदेखि रहेको बताउँछिन् । छोटो समयमै दर्शक र स्रोताबाट रुचाइएकी उनी आफ्नो पढाइपछि निरन्तर कलाकारितामा लाग्ने बताउँछिन् । बालापन    देखि प्रतिभाशाली संगीताले गायन क्षेत्रमा आफूलाई स्थापित गर्न निकै मिहिनेत गरिरहेकी छन् । उनले आफ्नो करियरमा गीतसंगीतलाई व्यवसाय बनाएर सक्रिय रूपमा गायनमा जम्दै आएकी छन् ।

    कलाकारितामा एकदिन सफल हुने अपेक्षा राख्दै संगीता सुनाउँछिन्, पछिल्लो समय भाइरल गीतले बजार लिएको छ । कमसल शब्द संगीतले केही समय बजार त लिन्छ । तर दीगोपना हँुदैन । निरन्तर यो क्षेत्रमा लागिरहने उनी बताउँछिन् । संगीतमा जसोतसो जीवन चलेकै छ । अझै राम्रो गर्ने प्रयासमा छु । राम्रो गरे अझै राम्रो हुन्छ भन्ने विश्वासमा छु । सानैदेखि आफ्नो मस्तिष्कमा डेरा जमाएको गीतसंगीतको मोहलाई पूरा गर्न लागिरहेको उनी बताउँछिन् ।

     

    • गायिका
    • संगीता पहरी
    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.