बीपी राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८, चारसयबेंसीमा माथिबाट खसेको लेदोले सडक अवरुद्ध हुँदा शुक्रबार बिहानदेखि रोकिएका सवारीका साधन। तस्बिर : रासस
पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध
पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध
तपाईको प्रतिक्रिया