काठमाडौँ । धादिङको मुग्लिन–मलेखु सडकखण्डको चिरौदी खोलानजिक पहिरोले एउटा कार बगाएको छ । कारमा सवार पहिरोमापरेर ४ जना घाइते भएका छन्।
Advertisement
विहिवार बेलुका भएको सो घटनामा घाइते भएकाहरूलाई अस्पताल पठाइएको र अहिले उद्धारका साथै बाटो खुलाउने कार्य जारी रहेकोधादिङ प्रहरीले जनाएको छ । उक्त कार पहिरोले बगाएर सडकभन्दा केही तल खसालेको जनाईएको छ ।