• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

श्रीमतीको हत्या गरेर श्रीमानले आफुलाई गोलि हानेर गरे आत्महत्या

कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

रुकुम पश्चिममा एकजना कैदीको मृत्यु

डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

इनिशाको शव १० दिनदेखि अस्पतालमै

रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

लोकप्रिय समाचार

  • १. नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

  • २. रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

  • ३. सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

  • ४. चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

  • ५. चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

  • ६. इनिशाको शव १० दिनदेखि अस्पतालमै

  • ७. कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

  • ८. खलंगाको भाइरल पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • ९. हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

  • १०. कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

आठबिसकोट ठुलाचौर बासीलाई सधैँ खानेपानीकै पिरलो

"एक गाग्री पानी भर्न आधि रातमै उठ्नुपर्ने बाध्यता "

  •   मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
  • रुकुमपश्चिम । दुई दशक भयो गाउँमा खानेपानी छैन्। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १० स्थित, मैडाँडा, ठुलाकोट, ठुलाचौर का स्थानीयलाई सधैँ खानेपानीकै पिरलो छ । वि स २०४५ सालमा पहिलोपटक खानेपानी आयोजना मार्फत गाउँमा धारो बनेको थियो । तर त्यो योजना पनि हराउँदै गएपछी यस गाउँका स्थानीयलाई  खानेपानीको अभावले कहिल्यै छोडेन्। घरको काम, खेतबारी, बालबच्चा हेरचाह, मेलापात र खानेपानीको लाइनमा बस्नु गुर्दुमवासीको दैनिकी हो । सरकारले सहरबजारमा खानेपानीपुर्याउनलाई करोडौँको आयोजना सञ्चालन गरे पनि ठुलाचौर वासीलाई सधैं खानेपानीको पिरलो छ ।

    Advertisement

    ठुलाचौरका स्थानीय नन्द बहादुर शाही उमेर ८० वर्ष पुग्न लागे तर उनको दैनिकि कुवाबाट पानी बोक्नमै बितेको छ । उमेरले बुढेशकालमा ढल्केका शाही बिहान सबेरै उठेर जङ्गलको बीचमा रहेको कुवामा पानी लिन पुगे । बिहान ४ बजे उठेर कुवामा जान्छु  ।पानी लिएर फर्किँदा ६–७ बज्छ । कहिले लाइन बस्नुपर्छ । कहिले कुवाँ सुकेर पर्खिनुपर्छ । बुढो मान्छे पानी बोकेर फर्कदा उकालो छ्।हिँड्नै समस्या छ ।” वर्षौँदेखि पानीको समस्या भोग्दै आएका शाहीलाई दुई वर्ष पहिले धागेछहरीको पानी गाउँमा पुगेपछी अब घरमैधारामा पानी आउँछ भन्ने लागेको थियो  । तर उक्त योजना निरन्तर नचल्दा समस्या उस्तै छ ।

    बर्खामा त झन कुवाँको पानी पनि धमिलो हुने गरेकोले सहज तरिकाले सुरक्षित र सफा पानी उपभोग गर्न पाउनुपर्ने अधिकारबाट वञ्चितभएको गुनासो स्थानीयको छ । ठुलाचौर, कोट, महचौर लगायतका गाउँका एक सय भन्दा बढी घरपरिवार सधैँ मुल र कुवाँको पानीमानिर्भर छन्। ठुलाचौरका स्थानीयले गैरापानीमा रहेको कुँवा, कोटका स्थानीयले कुरेपानीको धारो र महचौर गाउँकाले मुलपानीको धाराकोपानी प्रयोग गर्दै आएका छन्। सरकारले एक घर एक धाराको अवधारणा ल्याएपनी आठबिसकोट बासीलाई सधै खानेपानीकै चिन्ता छ।

    प्रदेश सरकारको आयोजना भएकाले स्थानीय स्तरबाट केही गर्न नसकेको वडाले जनाएको छ । ०४५ मा सम्पन्न भएको खानेपानीयोजना तहसनहस भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको सास्ती भोग्दै आएका छन्। २०७५ मा कर्णाली प्रदेश सरकारमार्फत  यि गाउँ लक्षित गरेर धागेछहरी खानेपानी योजनाको १ करोड १६ लाखमा टेन्डर खोलेको थियो । उक्त टेन्डर पछि नहकुली कन्ट्रक्सनले योजना निर्माण को जिम्मा पायो । केहि महिना सम्म पानी निरन्तर गाउँमा आयो । तर प्राविधिक कारणले पटक पटक अवरुद्ध हुँदा यहाँका बासिन्दा खानेपानीबाट बञ्चित बनेका छन्।

    हिउँद लागे सँगै कुवाँको पानी सुक्न थालेपछी धागेछहरीको पानी स्थानीयले श्रम गरेर गाउँमा ल्याइएको स्थानीय अगुवा केशव शाहीलेबताए । उनका अनुसार  स्थानीयले श्रम बाहेक ५० हजार रुपैयाँ खर्च गरेर ठुलाचौरमा पानी ल्याईएको हो । केहिदिनको लागिखानेपानीमा सहज भएपनि कतिबेला बिग्रने हो भन्ने चिन्तामै बस्नुपर्ने बाध्यता रहेको जानकारी दिए।

    ‘गाउँमा पानी छैन, आधा घण्टा ओरोलो झरेर गैरापानी कुवाँबाट पानी ल्याउनुपर्छ’,  वडा नम्वर १० कि स्थानीय राधा थापाले भनिन्, ‘वर्षौंभयो यो समस्या भोगेको, पानी बोक्दा बोक्दा थाप्लोका कपाल झरिसके। एक गाग्री पानी ल्याउन बिहान ४ बजे कुवाँमा पुग्नुपर्छ ।गाउँमा खानेपानीको योजना आयो भन्छन्। खानेपानी कसरी जुटाउने, वस्तुभाउलाई कहाँबाट ल्याउने भन्ने चिन्तामा यहाँका स्थानीयकोदिन बित्ने गरेको उनले बताइन् । सुखले एक गाग्री पानी थाप्न पाएको छैन्। उनले दुखेसो पोखिन्। गाउँमा  जनप्रतिनिधिले खानेपानीसमस्या समाधानका लागि धेरै आश्वासन दिए पनि पानीकै पिरलो छुट्न नसकेको स्थानीय बासिन्दाहरु गुनासो गर्छन्।

    अहिले मैंडाँडामा सालागाडको पानी पुगेको छ । सालागाड, गैरापानी , महचौर खत्रीबारा खानेपानी योजना बजेट अभावका कारण पुर्णहुनसकेको छैन्। प्रदेश सरकारबाट १० रकम उपलब्ध भएकोमा उक्त रकम अपुग भएपछी योजनाले पुर्णता पाउनसकेको छैन्। कम्तिमापनि ७०–८० लाख रकम भएमात्रै योजना सम्पन्न हुने बताईएको छ । बिहान सबैभन्दा पहिले कुवाँमा नपुगे पानी भर्न नपाईने हुँदामध्यरातमै जंगलबिचको कुवाँमा पुग्नुपर्ने यहाँका स्थानीयको बाध्यता छ ।

    मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    श्रीमतीको हत्या गरेर श्रीमानले आफुलाई गोलि हानेर गरे आत्महत्या
    कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा
    राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति
    रुकुम पश्चिममा एकजना कैदीको मृत्यु
    डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु
    चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    लोकप्रिय

    • १.
      नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    • २.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • ३.
      सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

    • ४.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • ५.
      चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

    • ६.
      इनिशाको शव १० दिनदेखि अस्पतालमै

    भर्खरै

    • १.
      श्रीमतीको हत्या गरेर श्रीमानले आफुलाई गोलि हानेर गरे आत्महत्या

    • २.
      कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

    • ३.
      राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

    • ४.
      रुकुम पश्चिममा एकजना कैदीको मृत्यु

    • ५.
      डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

    • ६.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • ७.
      इनिशाको शव १० दिनदेखि अस्पतालमै

    • ८.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.