• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज यी ठाउँमा हुने छ भारी वर्षा

ओली-प्रचण्डसहित शीर्ष कम्युनिस्ट नेताहरू आज एउटै मञ्चमा

आठबिसकोट ४ को बिकासका लागी भावी मार्ग चित्र

मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

कस्तो छ आजको मौसम ?

आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

लोकप्रिय समाचार

  • १. नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

  • २. आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

  • ३. आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

  • ४. समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

  • ५. श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

  • ६. किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

  • ७. रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

  • ८. रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

  • ९. विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

  • १०. दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

विपन्न वादी समुदायका लाल बहादुरलाई आर्थिक सहयोग जुट्दै

"६३ हजार हस्तान्तरण थप सहयोगको अपिल "

  •   मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
  •  

    Advertisement

    आठबिसकोट । उपचार अभावमा जीवनमरणको अन्तिम घडीमा रहेका मृगौला पीडित रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११का लाल बहादुर बादीको उपचारको लागि सहयोग प्राप्त हुन थालेको छ । उपचारका लागी आर्थिक अवस्था न्युन भएका बादीको  जीवनरक्षाको लागि उनलाई बचाउ अभियान मार्फत सार्वजनिक रुपमा आर्थिक सहयोगको अपील गरेपछि सहयोगीहातहरु बढ्न थालेका हुन् ।

    अभियान सुरु गरेको केही दिनमै उनको उपचारको लागि ६३ हजार रुपैयाँ संकलन भएको छ । हाल सम्म बिभिन्न व्यक्तिहरुले सहयोगगरेको ६३ हजार ६ सय १४ रुपैयाँ पीडितका आफन्त श्रीमतीलाई प्रदान गरिएको अभियानका अगुवा तथा वाईसियल रुकुम पश्चिमजिल्ला सह सयाेजक तथा नेकपा माओवादि केन्द्र आठबिसकोट नगर कमिटि सह सचिब दलजित नेपालीले जानकारी दिए ।

    मृगौलामा समस्या भएका बादीलाई  सुर्खेतमा उपचारका लागि ६ लाख रुपैयाँ लाग्ने भएपछि नेपालीले सार्वजनिक रुपमा उनलाई बचाउअभियान सुरु गरेर सहयोग संकलन गरिरहेका छन्। दलजित नेपालीका अनुसार वादीलाई संकलन भएको रकम हस्तान्तरण गरेरनेपालगन्ज स्थित अस्पतालमा पठाईएको छ ।

    विपन्न वादी परिवारमा आर्थिक अवस्था कमजोर भएका उनको जीवन रक्षाका लागि थप रकम संकलन भैरहेको छ । सामाजिकउत्तरदायित्व स्वरुप बिभिन्न व्यक्ति, संस्थाले सो रकम सहयोग गरेको नेपालीले बताए । उनलाई थप उपचारको लागि दल्जित नेपालीलेआफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोगको अपिल गरिरहेका छन्।

    • आर्थिक सहयोग
    मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज यी ठाउँमा हुने छ भारी वर्षा
    ओली-प्रचण्डसहित शीर्ष कम्युनिस्ट नेताहरू आज एउटै मञ्चमा
    आठबिसकोट ४ को बिकासका लागी भावी मार्ग चित्र
    मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल
    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?
    श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    लोकप्रिय

    • १.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • २.
      आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

    • ३.
      आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

    • ४.
      समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

    • ५.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ६.
      किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

    भर्खरै

    • १.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • २.
      ओली-प्रचण्डसहित शीर्ष कम्युनिस्ट नेताहरू आज एउटै मञ्चमा

    • ३.
      आठबिसकोट ४ को बिकासका लागी भावी मार्ग चित्र

    • ४.
      मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

    • ५.
      रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

    • ६.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ७.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • ८.
      कस्तो छ आजको मौसम ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.