• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी : आठबिसकोट–५ द्वारा ५० हजार रुपैयाँ सहयोग

हामी आयौँ


  •   मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
  • प्रीय पाठकहरु,

    Advertisement

    आज बाट हामी आएका छौँ ।नेपालमा  कटवाल कराएर, कर्नाल फुकेर, दमाहा, ढोलक र झ्याली बजाएर, शंख फुकेर सूचना प्रवाह को युगदेखि भित्रे पत्रीका बाट सुरु भएको नेपाली पत्रकारिताले अहिले ठूलो फड्को मारिसकेको छ । प्रविधिको विकासले विश्व नै डिजिटल युगमा प्रवेश गरिसकेको छ । पत्रकारिताको धर्म, पेसागत मर्यादा र गोपनीयता अधिकारप्रति हामी सचेत रहेर यही प्रविधिको उपज डिजिटल पत्रकारिताको भिडमा हामी पनि जोडिएका छौँ । पछिल्लो समय नेपालमा पनि हजारौंको संख्यामा रहेका नेपाली अनलाइन मिडियाहरुको माझमा हामी पनि आएका छौँ ।

    नेपालमा डिजिटल पत्रकारिताको विकास सँगै  हामीले सत्य, तथ्य र निष्पक्ष कुरालाई ध्यानमा राखी नयाँ मिडियाका रुपमा रहेको अनलाईन पत्रकारिताको सुभारम्भ गरेका छौँ । सत्यको ऐना देखाउने प्रण सहित हामी निष्पक्ष र सक्रिय रुपमा जनपक्षिय  पत्रकारिताको धर्म निर्वाह गर्नेछौँ । हाम्रो लागि यो एउटा नयाँ प्रयास हो ।तपाईहरुको  सल्लाह, सुझाव र हौसला हाम्रो लागी महत्त्वपूर्ण हुनेछ ।

    समाचारमा शुद्धता, सन्तुलन, विश्वसनीयता  र तथ्यपूर्ण सिद्धान्तबाट  अभिप्रेरित भएर हामी  निष्पक्ष र  यथार्थ सहित आम जनताका वास्तविक सवाललाई सम्प्रेषण गर्ने दृढ संकल्पका साथ राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनपक्षिय संञ्चार माध्यमका  रुपमा रहनेछौँ।निष्पक्ष समाचार र स्पष्ट विचार उज्यालो पाटीको मूल आधार हुनेछ। हामी कसैप्रति आस्थावान् नभएर स्वतन्त्र पत्रकारिताको नयाँ अभ्यासमा लाग्ने छौँ । सहि सुचना थोरै दिए पुग्छ । समाचारमा प्रतिस्पर्धा होईन सत्यता सँग प्रतिस्पर्धा गर्ने हाम्रो उदेश्य रहेको छ ।

    असोज ८ गते देखि हामिले (उज्यालो पाटी को नयाँ यात्रा आरम्भ गरेका छौँ । पत्रकारिताको विश्वब्यापी मूल्य र मान्यतामा रहेर पत्रकारिता गर्ने प्रण हाम्रो पाठक समक्ष गर्दछौँ । पाठकहरुको सूचनाको हकलाई सुनिश्चित गर्दै मर्यादित र जिम्मेवार पत्रकारिता गर्ने प्रण गर्दछौँ ।  उज्यालो पाटी अनलाइनमा पढ्न, भिडियोमा हेर्न का साथै पोडकास्टमा सुन्न पनी सकिने छ । हाम्रो यो अभियानमा देशविदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुबाट रचनात्मक सल्लाह, सुझाव र आलोचनात्मक प्रतिक्रियाको अपेक्षा गर्दै आजदेखि हामीलेउज्यालो पाटी  डटकम यहाँहरू माझ सुम्पिएका छौँ ।

                                 धन्यवाद

                                अध्यक्ष

                        उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली

    • उज्यालो पाटी
    मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.