• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

घोराहीमा बिएएलएलबी पढाई  हुने


  •   शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
  • दाङ । दाङको  घोराहीमा रहेको  अम्बिकेश्वरी कलेज अफ टेक्नोलोजीद्वारा सञ्चालित नोभा नेशनल कलेजले बिएएलएलबी शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  कलेजले बिहीबार घोराहीमा पत्रकार सम्मेलनमार्फत बिएएलएलबी कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिएको हो । कलेजका अध्यक्ष चन्द्रप्रकाश खनालले कार्यक्रमको बारेमा जानकारी दिँदै कानुन क्षेत्रको महत्त्वलाई मध्यनजर गर्दै घोराहीमा बिएएलएलबी शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको बताए ।

    Advertisement

    उनले कलेज सञ्चालनसँगै पहिलो वर्ष ४० जनाको कोटामा भर्ना खुला गरिसकेको र बिएएलएलबी पाँच वर्षे शैक्षिक कार्यक्रम भएको बताए । यो पाँच वर्षे शैक्षिक कार्यक्रमका लागि पाँच लाख शुल्क निर्धारण गरिएको बिएएलएलबी स्नातक तहको आर्ट र कानुनको संयुक्त कोर्ष भएको उनले बताए ।  यो स्नातक तहको कार्यक्रम भएकोले जुनसुकै विषयमा ५० प्रतिशत वा सीप्लस ल्याएर १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कलेजले लिने प्रवेश परीक्षा उत्तीर्ण गरि भर्ना हुन पाउने व्यवस्था रहेको  कलेजले बताएको छ ।

    दाङमा प्लसटुतर्फ कानुन विषयको पढाइ भएतापनि स्नातकतर्फको पढाइ नहुँदा अधिकांश विद्यार्थीलाई काठमाडौं जानुपर्ने बाध्यता रहेको भन्दै उनले अबदेखि त्यो बाध्यता हटेको कुरामा जोड दिए । विद्यार्थीहरुका लागि विभिन्न आरक्षण कोटामा छात्रवृत्तिको समेत व्यवस्था गरिएको कलेज प्रशासनले जनाएको छ ।

    कलेजका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षता भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सुदीप गौतम, महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, नोभा कलेजका संयोजक डा. केशव केसी, कलेजका प्राध्यापक सोगतबिर चौधरीलगायतले बिएएलएलबी शैक्षिक कार्यक्रम बारेमा आ-आफ्नो धारणा राखेका थिए ।

    कार्यक्रमको सहजीकरण  कलेजका प्राध्यापक वसन्तप्रसाद रिजालले  गरेका थिए ।

    शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.