• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, मङि्सर ०८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णाली रंगशाला प्रदेश खेलकुदलाई हस्तान्तरण

घटिरहेको सुनको मूल्य फेरी बढ्न थाल्यो

देशभर चिसो बढ्दो: उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्रीमा सीमित

बिहानै गयो ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

प्रश्न गर्नु अपराध हो र ?

दान बहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

लोकप्रिय समाचार

  • १. प्रश्न गर्नु अपराध हो र ?

  • २. डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

  • ३. मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

  • ४. जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

  • ५. पोखराको लेकसाइडमा ग्याङफाइट, ५ जना पक्राउ

  • ६. तीन दशकपछि कास्कीमै खुल्यो प्याराग्लाइडिङ स्कुल

  • ७. धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ९ जना घाइते

  • ८. ‘रुसमा एशियाकै विशिष्ट नेताका रूपमा मेरो परिचय गराइयो’ : ‘प्रचण्ड’

  • ९. निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

  • १०. बालेनलाई नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’

कर्णाली रंगशाला प्रदेश खेलकुदलाई हस्तान्तरण


  •   मङ्गलबार, मङि्सर ०८, २०८३ मा प्रकाशित
  • काठमाडौं ।कर्णाली प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गरिएको कर्णाली रंगशाला औपचारिक रूपमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । निर्माण कम्पनी एमएसी र जीएसएल जेभीले रंगशाला कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण गरेको हो । हस्तान्रणपछि कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले रंगशालाको उद्घाटन गरे ।

    Advertisement

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहेताले कर्णालीमा यस स्तरको आधुनिक रंगशाला निर्माण हुनु समग्र नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जितबहादुर मल्लले रंगशाला प्रदेशको खेलकुद भविष्यसँग जोडिएको महत्वपूर्ण सम्पत्ति भएको बताए ।

    आकर्षक डिजाइनमा निर्माण गरिएको कर्णाली रंगशाला प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–८ मा अवस्थित छ । करिब ९ बिघा क्षेत्रफलमा फैलिएको रंगशाला कुल १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लागतमा निर्माण भएको हो । सो रंगशाला १० हजार दर्शक अट्ने क्षमताको छ ।

    दसौं राष्ट्रिय खेलकुद मंगलबारदेखि ५ खेल सुरु हुनेछ । पुरुष फुटबल, पुरुष÷महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडी सुरु हुनेछ । टेनिस बर्दिया, पौडी नेपालगन्ज र बाँकी खेल खुर्खेतमा हुनेछ । राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भने मंसिर १६ गते हुनेछ ।

    मङ्गलबार, मङि्सर ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशभर चिसो बढ्दो: उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्रीमा सीमित
    बिहानै गयो ५.६ म्याग्निच्युडको भूकम्प
    प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
    डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा
    मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे
    प्रश्न गर्नु अपराध हो र ?

    लोकप्रिय

    • १.
      प्रश्न गर्नु अपराध हो र ?

    • २.
      डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

    • ३.
      मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

    • ४.
      जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

    • ५.
      पोखराको लेकसाइडमा ग्याङफाइट, ५ जना पक्राउ

    • ६.
      तीन दशकपछि कास्कीमै खुल्यो प्याराग्लाइडिङ स्कुल

    भर्खरै

    • १.
      कर्णाली रंगशाला प्रदेश खेलकुदलाई हस्तान्तरण

    • २.
      घटिरहेको सुनको मूल्य फेरी बढ्न थाल्यो

    • ३.
      देशभर चिसो बढ्दो: उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्रीमा सीमित

    • ४.
      बिहानै गयो ५.६ म्याग्निच्युडको भूकम्प

    • ५.
      प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

    • ६.
      डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

    • ७.
      मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

    • ८.
      प्रश्न गर्नु अपराध हो र ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.