• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपा सांसद पराजुलीको आक्रोश : ५ दिनमै हुने काम लाई सरकारले २९ दिनसम्म किन गरेन?

नेपालबारे गुटेरेस : विश्वको छाना भत्किँदैछ भन्दा पत्याएनन्, अहिले असर देखिँदैछ

महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग

सुनको मूल्य बढ्यो

पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित

गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आज देशैभर कांग्रेसको पालिका अधिवेशन

भलिवल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन, अध्यक्षमा भीमप्रकाश

मदरल्यान्ड चेस क्लबमा ‘Passing the Crown’ को रौनक: बिदाइ, स्वागत र पदभार ग्रहणसँगै पहिलो बोर्ड बैठक सम्पन्न ।

लोकप्रिय समाचार

  • १. आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

  • २. राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

  • ३. दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

  • ४. बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

  • ५. गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

  • ६. आज बढ्यो सुनको मूल्य

  • ७. नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

  • ८. संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ९. सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?

  • १०. भलिवल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन, अध्यक्षमा भीमप्रकाश

रास्वपा सांसद पराजुलीको आक्रोश : ५ दिनमै हुने काम लाई सरकारले २९ दिनसम्म किन गरेन?

  •   बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले भोटेकोशी बाढीमा परी बेपत्ता भएका नागरिकहरूको “मृत्यु दर्ता“ तथा बीमा दाबी प्रक्रियामा भइरहेको कानुनी ढिलाई प्रति सरकारमाथि प्रश्न उठाएका छन् ।

    Advertisement

    उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, अन्य सामान्य अवस्थामा वा पुराना नजिरहरूका आधारमा छिट्टै हुनुपर्ने निर्णय प्रक्रियालाई सरकारले २९ दिन वा त्यो भन्दा बढी समय सम्म अल्झाएर राखेको छ । नागरिकले जहिले पनि मृत्यु दर्तामा सास्ती, बाढी,पहिरो जस्ता प्राकृतिक विपत्तिमा परेर बेपत्ता भएका व्यक्तिहरूका परिवारले लामो समय बितिसक्दा पनि “मृत्यु दर्ता“ प्रमाणपत्र पाउन सकेका छैनन्। उनले भने।

    कानुनी जटिलताका कारण उनीहरूले राज्यबाट पाउने राहत र बीमा दाबी समेत भुक्तानी पाउन निकै सास्ती खेप्नु परेको भन्दै आक्रोश व्यक्त गर्दै उनले अहिलेको सरकारको ढिलासुस्ती र अरू सरकार वा सामान्य परिस्थितिमा ५ दिनभित्रै हुन सक्ने निर्णय र कानुनी सहजीकरणका कामहरू वर्तमान सरकारले २९ दिन बितिसक्दा पनि किन गर्न नसकेको ? भन्दै प्रश्न उठाएका हुन् ।

    बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालबारे गुटेरेस : विश्वको छाना भत्किँदैछ भन्दा पत्याएनन्, अहिले असर देखिँदैछ
    महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग
    सुनको मूल्य बढ्यो
    पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित
    गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आज देशैभर कांग्रेसको पालिका अधिवेशन

    लोकप्रिय

    • १.
      आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

    • २.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • ३.
      दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

    • ४.
      बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

    • ५.
      गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

    • ६.
      आज बढ्यो सुनको मूल्य

    भर्खरै

    • १.
      रास्वपा सांसद पराजुलीको आक्रोश : ५ दिनमै हुने काम लाई सरकारले २९ दिनसम्म किन गरेन?

    • २.
      नेपालबारे गुटेरेस : विश्वको छाना भत्किँदैछ भन्दा पत्याएनन्, अहिले असर देखिँदैछ

    • ३.
      महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग

    • ४.
      सुनको मूल्य बढ्यो

    • ५.
      पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित

    • ६.
      गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

    • ७.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आज देशैभर कांग्रेसको पालिका अधिवेशन

    • ८.
      भलिवल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन, अध्यक्षमा भीमप्रकाश

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.