• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

अन्नपूर्णको पहिलो जित

८७ हजार ग्यास सिलिन्डर काठमाडौं भित्रिए

हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

सुनको मूल्यमा गिरावट: सुन तोलामा ३ हजार १०० र चाँदी ४० रुपैयाँले घट्यो

सरकारी गाडी सहित क्यासिनो बाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ

चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमुना संकलन

विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

भोटेकोशी बाढी कहर : १,३१३ जनाको उद्धार, ३,०७१ अझै सम्पर्कविहीन

लोकप्रिय समाचार

  • १. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • ४. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ५. नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

  • ६. जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

  • ७. रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

  • ८. निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

  • ९. कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

  • १०. चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल


  •   आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
  • रुकुम पश्चिम। आठबिसकोट नगरपालिका–८ दाजेमा रहेको हिमालय माध्यमिक विद्यालयले विद्यालयका लागि आवश्यक जग्गा खरिद गर्न आर्थिक सहयोगको अपिल गरेको छ।

    Advertisement

    विद्यालयले सार्वजनिक गरेको अपिलपत्र अनुसार विद्यालयको गेटमा रहेको जग्गा खरिद गर्न ११ लाख रुपैयाँ आवश्यक परेको र जग्गाधनी कालो खत्री सँग उक्त जग्गा खरिदका लागि सम्झौता भइसकेको जनाउँदै विद्यालयले आवश्यक रकम जुटाउन समस्या परेको जनाएको छ।

    विद्यालयले अभिभावक, वडा नं. ८ का वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–कर्मचारी लगायत सम्बन्धित सबैमा सहयोगका लागि आग्रह गरेको छ। विद्यालयले अपिल मार्फत स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक, अभिभावक तथा सहयोगी मनहरूलाई आफूले सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गरेको हो।

    विद्यालयका प्रधानाध्यापक नवराज बुढा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर नेपालीद्वारा हस्ताक्षरित अपिल पत्रमा सहयोग गर्न इच्छुक महानुभावहरूका लागि विद्यालयको बैंक खाता उपलब्ध गराइएको उल्लेख छ।

    विद्यालयका लागि आवश्यक जग्गा व्यवस्थापन गर्नुपर्ने भएकाले आर्थिक स्रोत जुटाउन अपिल गरिएको विद्यालयले जनाएको छ। विद्यालयले सहयोगबाट जग्गा खरिद प्रक्रिया अघि बढाई विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक वातावरण थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

    • दाजे हिमालय मावि
    • विद्यालयको जग्गा खरिद
    आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्नपूर्णको पहिलो जित
    ८७ हजार ग्यास सिलिन्डर काठमाडौं भित्रिए
    सुनको मूल्यमा गिरावट: सुन तोलामा ३ हजार १०० र चाँदी ४० रुपैयाँले घट्यो
    सरकारी गाडी सहित क्यासिनो बाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ
    चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमुना संकलन
    विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    लोकप्रिय

    • १.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ४.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ५.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ६.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    भर्खरै

    • १.
      अन्नपूर्णको पहिलो जित

    • २.
      ८७ हजार ग्यास सिलिन्डर काठमाडौं भित्रिए

    • ३.
      हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

    • ४.
      सुनको मूल्यमा गिरावट: सुन तोलामा ३ हजार १०० र चाँदी ४० रुपैयाँले घट्यो

    • ५.
      सरकारी गाडी सहित क्यासिनो बाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ

    • ६.
      चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमुना संकलन

    • ७.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ८.
      ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.