• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिग एक्सट्रिम एनभिएल सुरु

चीन-नेपालबीच आपतकालीन जलविज्ञान सूचना आदानप्रदानलाई निरन्तरता

सुरुङबाट उद्धार भएका कवीरकी श्रीमती भन्छिन‘आशा मारिसकेको थिएँ, श्रीमानले दोस्रो जन्म पाउनुभयो

फेरि बढ्यो सुनको मूल्य

रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • ३. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ४. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ५. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ६. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ७. रसुवा बाढी : नेपाल लाइफ द्वारा २ करोड ५१ लाख सहयोग

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • १०. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

सुरुङबाट उद्धार भएका कवीरकी श्रीमती भन्छिन‘आशा मारिसकेको थिएँ, श्रीमानले दोस्रो जन्म पाउनुभयो

  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
  • काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका कवीर महर्जनको उद्धार भएपछि उनकी श्रीमती हिराशोभा महर्जनले राहतको सास फेरेकी छन्। गत भदौ १० गतेदेखि सम्पर्कविहिन भएका कबिर लाई आज बिहान मात्रै सकुशल उद्धार गरिएको छ ।

    Advertisement

    बाढीले जलविद्युत आयोजना प्रभावित भएको खबर पाएपछि हिराशोभा श्रीमानको अवस्थालाई लिएर निकै चिन्तित थिइन्। परिवारले कवीरको खोजीका लागि ऊर्जा मन्त्रालयदेखि नेपाल विद्युत प्राधिकरणसम्म सम्पर्क गरे पनि सुरुङभित्र फसेकाहरूको उद्धार भइरहेको जानकारी मात्रै पाएका थिए। तर जिवित तै छन् । भन्ने कुनै खबर थिएन।

    आज शुक्रबार बिहान भने हिराशोभाले नसोचेको खबर पाइन्। नेपाली सेनाको उद्धार टोलीले सुरुङबाट उद्धार गरेका दुई जनामध्ये उनका श्रीमान् कवीर पनि रहेको पुष्टि भयो।

    श्रीमान् सकुशल उद्धार भएको खबर पाएपछि भावुक बनेकी हिराशोभाले आफूले कवीर जीवितै फर्किने आशा लगभग मारिसकेको उज्यालोपाटी लाई बताइन्।

    ‘मैले त उहाँ बाँच्नुहोला भन्ने आशा मारिसकेको थिएँ। आज उहाँलाई सकुशल देख्न पाउँदा ठूलो खुशी मिलेको छ। १० दिन पछि उहाँ लाई भेट्न पाउँदा दोस्रो जन्म लिए जस्तै भएको छ । अहिले अस्पतालमा सपरिवार उहाँ लाई भेट्न जाँदै छौँ।

    कवीरको उद्धारसँगै परिवारमा लामो समयदेखि छाएको चिन्ता र त्रास हटेको छ। श्रीमानको सकुशल उद्धारलाई हिराशोभाले आफ्नो जीवनकै अविस्मरणीय खुसीका रूपमा लिएकी छन्।

    शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिग एक्सट्रिम एनभिएल सुरु
    चीन-नेपालबीच आपतकालीन जलविज्ञान सूचना आदानप्रदानलाई निरन्तरता
    फेरि बढ्यो सुनको मूल्य
    रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान
    जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा
    बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • ३.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ४.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ५.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    • ६.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    भर्खरै

    • १.
      पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिग एक्सट्रिम एनभिएल सुरु

    • २.
      चीन-नेपालबीच आपतकालीन जलविज्ञान सूचना आदानप्रदानलाई निरन्तरता

    • ३.
      सुरुङबाट उद्धार भएका कवीरकी श्रीमती भन्छिन‘आशा मारिसकेको थिएँ, श्रीमानले दोस्रो जन्म पाउनुभयो

    • ४.
      फेरि बढ्यो सुनको मूल्य

    • ५.
      रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

    • ६.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • ७.
      बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

    • ८.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.