काठमाडौँ । सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने भएको छ ।
जेनजी सहिद दिवसका अवसरमा सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने भएको हो ।
त्यस्तै, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवा बाढीले पुर्याएको क्षतिमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय समेत गरेको छ ।