• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


  •   बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
  • रुकुम पश्चिम । जिल्लामा बढ्दो आत्महत्याका घटनालाई मध्यनजर गर्दै आत्महत्या न्यूनीकरणका लागि सरोकारवाला निकायहरूको भूमिका स्पष्ट पार्ने उद्देश्यले बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको आयोजनामा तथा प्रमुख जिल्ला अधिकारी निशानराज गौतमको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्ला अस्पतालका चिकित्सक तथा मनोपरामर्शकर्ता, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत सम्बन्धित क्षेत्रका सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालयरुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जिल्लामा आत्महत्याको वर्तमान अवस्था, यसका प्रमुख कारण तथा आत्महत्या न्यूनीकरणका लागि सरोकारवाला निकायहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

    त्यस्तै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आत्महत्या केवल व्यक्तिगत समस्या नभई सामाजिक, पारिवारिक तथा मानसिक स्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएको बताउनुभयो। उहाँले आत्महत्या न्यूनीकरणका लागि सरकारी निकाय, स्थानीय तह, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सञ्चारमाध्यम तथा समुदायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

    सहभागीहरूले आत्महत्या रोकथामका लागि जनचेतना अभिवृद्धि, मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार, विद्यालय तथा समुदायस्तरमा परामर्श सेवाको प्रभावकारी सञ्चालन, तथा विभिन्न निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रमले आत्महत्या न्यूनीकरणका लागि सम्बन्धित निकायहरूबीच साझा समझदारी र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

    बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.