नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लामो समय पछी फेरि ह्वात्तै घट्यो सुनको मुल्य
लामो समय पछी फेरि ह्वात्तै घट्यो सुनको मुल्य
तपाईको प्रतिक्रिया