• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

ललितपुरका डिएसपी घिमिरे माथि हवल्दार द्वारा कार्यकक्षमै हातपातको प्रयास


  •   शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
  • प्रहरी संगठन भित्र विवादित पात्र बन्दै आएका हाल जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका घिमिरे माथि कार्यकक्षमै हातपातको प्रयास भएको छ। हिजो जिल्लाको मंगलबजार प्रहरी वृत्तबाट रमाना पत्र लिएर परिसरमा आएका एकजना प्रहरी वरिष्ठ हवल्दार द्वारा उनीमाथि हातपातको प्रयास भएको स्रोतले बताएको छ।

    Advertisement

    रमाना पत्र ल्याएर आएका एकजना तामाङ थरका ती प्रहरी कार्यालयमा ढिला पुगेका कारण उनीमाथि डिएसपी घिमिरे आक्रोशित हुँदै तुच्छ व्यवहार गरेपछि अवस्था तनाबग्रस्त बनेको थियो। स्रोतका अनुसार ती प्रहरी हवल्दार लाई केही घण्टा नियन्त्रणमा राखिएको समेत बताइन्छ। सामान्य कुरामा डिएसपी घिमिरेले आक्रोश पोखेपछि भनाभन हुँदै हातपातको अवस्था सिर्जना भएको हो। ललितपुर परिसरका सुचना अधिकारी एसपी गौतम मिश्रका अनुसार सो घटना प्रति प्रहरी प्रशासनको ध्यानाकर्षण भएको र आन्तरिक छानबिन हुने बताए। उने उजयालोपाटी सँग भने,बाहिर हल्लामा आएजस्तो त्यस्तो ठूलै विवाद होईन। हामीले सत्यतथ्य के रहेछ बुझिरहेका छौँ।

    तर यस अघि पनि पटक पटक विवादमा तानिएका घिमिरे जिल्ला प्रहरी परिसर ललितपुरमा पनि अछुतो रहेनन। आक्रामक शैली, निर्णय प्रक्रिया र व्यवहारप्रति मातहतका प्रहरी कर्मचारीहरू समेत सन्तुष्ट नभएको बताईन्छ । उक्त घटना बारे प्रहरी प्रशासनले कुनैपनि आधिकारिक धाराणा सार्वजनिक गरेको छैन। विवादले तिव्र गति लिएपछि हवल्दार र डिएसपी लाई अन्य प्रहरी कर्मचारीले शान्त पारेर तनावपुर्ण अवस्थालाई नियन्त्रणमा लिएको बताइन्छ।

    प्रहरी हवल्दार केहि समय ढिला पुगेकै कारण अपमान हुने गरे आक्रोशित बनेका डिएसपी घिमिरे यसघि पनि ललितपुर प्रहरी वृत्त चापागाउँमा कार्यरत रहँदा चापागाउँमै कार्यरत हवल्दार नवल किशोर रायले कार्यालयभित्रै डीएसपी घिमिरेमाथि कुटपिट गरेको घटना सार्वजनिक भएको थियो। ०७७ सालमा रौतहटको गरुडा इलाका प्रहरी कार्यालय प्रमुख हुँदा पनि कुटपिट भएको घटना बाहिरिएको थियो। पछिल्लो समय फेरी उनीमाथि सोही प्रश्न उठेको छ। कार्यालयमा काम गर्ने कार्य शैली र उनको व्यवहारले प्रहरी संगठन र सिङ्गो ललितपुर प्रहरी परिसरभित्रको नेतृत्व शैली र अनुशासन बारे माथि नै गम्भीर प्रश्न उठाएको छ। घटनाको वास्तविकता छानबिनपछि भैरहेको स्रोत बताउँछ।

    • डिएसपी द्वारिका घिमिरे
    • ललितपुर प्रहरी
    शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.