• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

अरुको खुसीमा डाहा र इर्स्या किन ?

  •   बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
  • डाहा र इर्ष्या मानिसका मनमा उत्पन्न हुने अत्यन्त सामान्य तर मानिसको जिबनमा गहिरो प्रभाव पार्ने भावनाहरू हुन्। यी कुरालाई धेरैजसो एउटै रूपमा बुझिन्छ, तर वास्तवमा यिनको प्रकृति र प्रभावमा भिन्नता पाइन्छ। जिन्दगी सँग प्रत्यक्ष जोडिएको र प्राय असर पारिरहेको डाहाले मानिसको सोच, व्यवहार,आनीबानी र सम्बन्धहरूमा प्रत्यक्ष असर पारेको हुन्छ।

    Advertisement

    मानिस सामाजिक प्राणी भएकाले ऊ सधैं अरूसँग सम्बन्धमा बाँधिएको हुन्छ। तर यही सम्बन्ध र तुलना गर्ने प्रवृत्तिबाट डाहा र इर्ष्या जस्ता भावनाहरू जन्मिन्छन्। यी दुबैले मानिसको जिवनमा राम्रो गर्दैनन् । तर पनि हामी अहंकार पालेर बसिरहेका हुन्छौँ। वास्तमै डाहा र इर्ष्या सामान्य मानवीय भावना हुन्,। तर कहिलेकाही अत्यधिक भएमा व्यक्तिको मानसिक शान्ति र आफन्त वा छरछिमेकी सँग नराम्रो प्रभाव पार्न सक्छ।

    मानिस असफल भयो सामाजिक विभेद खेप्नुपर्छ । भने सफल भयो भने डाहा र इर्स्या बढ्छ । आफ्ना सहपाठी,चिमेकी या आफन्तले राम्रो काम गरेमा र ठूलो सफलता पाउँदा मनमा डाहा आउन सक्छ।

    डाहा प्रायः त्यतिबेला उत्पन्न हुन्छ जब मानिसले आफूले प्राप्त गरेको कुनै महत्वपूर्ण कुरा जस्तै सम्बन्ध, माया,सफलता, विश्वास,
    गुम्ने भन्ने डर महसुस गर्छ। यसमा मसँग भएको कुरा अरूले खोस्लान् ,मेरो सफलतामा ब्रेक लगायर अरुले उछिनेर लिन्छन् कि भन्ने डर प्रमुख रूपमा रहेको हुन्छ। डाहाले मानिसलाई संवेदनशील, सचेत र परिपक्कता बनाउन सक्छ, तर यसले अत्यधिक रूप लिँदा सम्बन्धमा दरार फाटो र धेरै दुश्मनी पनि ल्याउन सक्छ।

    त्यसकारण जिवनलाई सहज बनाउ हामी सँग भएका डाहा
    र इर्ष्या लाई मार्नुपर्छ । तर कहिलेकाही डाहा नकारात्मक मात्रै पनि हुँदैन। कहिलेकाही राम्रो पनि हुन्छ । डाहाको मुख्य कारण भनेकै तुलना गर्ने बानी हो। जब हामी आफ्ना उपलब्धिहरूलाई अरूको सफलतासँग तुलना गर्छौं, तब असन्तोष र हीनताबोध बढ्छ। पछिल्लो समयमा त झन् सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि डाहा बढाउन सहयोग गरेको देखिन्छ, किनकि मानिसहरूले प्रायः आफ्नो जीवनको राम्रो पक्ष मात्र प्रस्तुत गर्छन्, जसले अरूलाई आफू कमजोर भएको महसुस गराउँछ।

    मानिसले जहिले पनि डाहालाई कम गर्न तिर लाग्नुपर्छ । डाहा नियन्त्रण गर्न पहिलो कुरा आत्म-सन्तुष्टि र दोस्रो आत्मविश्वास हुनुपर्छ । आफू भित्र भएका गुण र क्षमताको मूल्यांकन गर्दै सन्तुष्ट हुन सिक्नुपर्छ। सधैं अरु सँग तुलना गरेर सन्तोष भैदैन । साथै, अरूको सफलतामा खुशी हुन सक्ने बानी विकास गर्नु पनि आवश्यक छ। सकारात्मक सोच र सहकार्यको भावना राख्दा डाहा घट्दै जान्छ। र हामीलाई सकारात्मक सोछ विकास सँगै सन्तोष मिल्दै जान्छ ।

    • डाहा
    बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.