• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, चैत १९, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सुहाङ लाई संसदीय दलको नेता नबनाएको भन्दै युवा संघकी केन्द्रिय सदस्य भट्टराईले दिइन राजीनामा

रुकुम पश्चिमबाट ३ हजार ९ सय विद्यार्थी एसईइमा सहभागी हुँदै

प्रहरीको स्मार्ट अप्रिल फुल: जनचेतनामा नयाँ तरिका

इनिशा बिक मृत्यु प्रकरण: आरोपित ४ जनालाई बालसुधार गृहमा पठाउन आदेश

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

आज फेरी ह्वातै बढ्यो सुनको मूल्य

पत्रकार खड्का लाई पितृ शोक

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

होटलमा युवतीको शव फेला, सञ्चालक फरार

लोकप्रिय समाचार

  • १. धारिलो हतियार प्रहार गरि आफ्नै श्रीमतीको हत्या ।

  • २. अवैध लागूऔषधसहित ९ जना पक्राउ

  • ३. युवा संघ रुकुम पश्चिमका अध्यक्ष मल्ल द्वारा एमाले पार्टी त्याग गरेको घोषणा

  • ४. विवादित महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री शाह समक्ष बुझाईन् राजीनामा

  • ५. वादी समुदायबाट पहिलो मन्त्री बन्दै सुर्खेतकी सिता वादी

  • ६. समानुपातिक सांसद लाई प्रधानमन्त्री कार्यालयमा प्रवेश निषेध

  • ७. खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु

  • ८. आज ह्वातै घट्यो सुनको मूल्य

  • ९. सीता वादी बनिन् वादी समुदायको पहिलो मन्त्री

  • १०. चीनको १५औँ पञ्चवर्षीय योजना सार्वजनिक, विश्व अर्थतन्त्रमा अग्रसरता कायम गर्ने लक्ष्य

अवैध लागूऔषधसहित ९ जना पक्राउ


  •   मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
  • भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-५ बसपार्क बस्ने २६ वर्षीय स्माईल कार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    Advertisement

    मोरङ, उर्लाबारी नगरपालिका-७ बरगाछीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद ६ हजार ७ सय ५० रूपैयाँ सहित सोही नगरपालिका-७ नमुनाटोल बस्ने २९ वर्षीय देवु शर्मा समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१० नितनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम २ सय १० मिलिग्राम सहित वीरगंज महानगरपालिका-२१ परवानीपुर बस्ने २५ वर्षीय अनिल साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट सिमरातर्फ आउँदै गरेको ईलेक्ट्रिक स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

    तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ ढापटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ एम्पुल, फेनारनग १ एम्पुल र बुप्रेनोर्फिन १ एम्पुल सहित गोरखा, गोरखा नगरपालिका-१० बाह्र किलो बस्ने २७ वर्षीय आमोस तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध आँबुखैरेनी गाउँपालिका-२ बगुवा बस्ने ३० वर्षीय प्रितम थापाबाट खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात प्रितमको घर तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ट्याब्लेट, डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र बुप्रेनोर्फिन १० एम्पुल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

    पर्सा, वीरगंज महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, बुप्रेनोर्फिन २ सय एम्पुल र प्रोमेथाजाइन २ सय एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा घर भएका भारत मोतिहारी रक्सौल बस्ने २३ वर्षीया नेहा देबी ठाकुर र सोही महानगरपालिका-४ बस्ने ३२ वर्षीय केवल गोसाई रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले मितेरीपुलबाट घण्टाघरतर्फ जाँदै गरेको बि.म.न.पा.१ ह ८३८ नम्बरको ई-रिक्सामा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

    सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २२ वर्षीय हरि बुढालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुहाङ लाई संसदीय दलको नेता नबनाएको भन्दै युवा संघकी केन्द्रिय सदस्य भट्टराईले दिइन राजीनामा
    रुकुम पश्चिमबाट ३ हजार ९ सय विद्यार्थी एसईइमा सहभागी हुँदै
    प्रहरीको स्मार्ट अप्रिल फुल: जनचेतनामा नयाँ तरिका
    इनिशा बिक मृत्यु प्रकरण: आरोपित ४ जनालाई बालसुधार गृहमा पठाउन आदेश
    बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
    आज फेरी ह्वातै बढ्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      धारिलो हतियार प्रहार गरि आफ्नै श्रीमतीको हत्या ।

    • २.
      अवैध लागूऔषधसहित ९ जना पक्राउ

    • ३.
      युवा संघ रुकुम पश्चिमका अध्यक्ष मल्ल द्वारा एमाले पार्टी त्याग गरेको घोषणा

    • ४.
      विवादित महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री शाह समक्ष बुझाईन् राजीनामा

    • ५.
      वादी समुदायबाट पहिलो मन्त्री बन्दै सुर्खेतकी सिता वादी

    • ६.
      समानुपातिक सांसद लाई प्रधानमन्त्री कार्यालयमा प्रवेश निषेध

    भर्खरै

    • १.
      सुहाङ लाई संसदीय दलको नेता नबनाएको भन्दै युवा संघकी केन्द्रिय सदस्य भट्टराईले दिइन राजीनामा

    • २.
      रुकुम पश्चिमबाट ३ हजार ९ सय विद्यार्थी एसईइमा सहभागी हुँदै

    • ३.
      प्रहरीको स्मार्ट अप्रिल फुल: जनचेतनामा नयाँ तरिका

    • ४.
      इनिशा बिक मृत्यु प्रकरण: आरोपित ४ जनालाई बालसुधार गृहमा पठाउन आदेश

    • ५.
      बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

    • ६.
      आज फेरी ह्वातै बढ्यो सुनको मूल्य

    • ७.
      पत्रकार खड्का लाई पितृ शोक

    • ८.
      चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.