नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नै निवास गुण्डु बाट पक्राउ परेका छन ।
Advertisement
सुर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुस्थित बस्दै आएका ओलीलाइ शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुर्यबहादुर खड्काले जानकारी दिएका छन।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ बजेदेखि गुण्डुमा पुगेको थियो भने ओलीलाई पक्राउ गरि काठमाण्डौ ल्याइएको छ ।