राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनेकी सुर्खेतकी सीता बादी मन्त्री बनेकी छन् । बादी समुदायकी सीता बादी कर्णाली प्रदेशबाट मन्त्री बनेकी छन्।
Advertisement
सीतालाई बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जन्मिएकी सीता वादी समुदायकै पहिलो महिला मन्त्री हुन।