• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

इनिशाको शव १० दिनदेखि अस्पतालमै

रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

इनिशा विक हत्या प्रकरण: दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

आज कतिमा हुँदैछ सुनचाँदीको किनबेच?

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प

लोकप्रिय समाचार

  • १. नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

  • २. सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

  • ३. कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

  • ४. चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

  • ५. रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

  • ६. कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

  • ७. चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

  • ८. खलंगाको भाइरल पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • ९. निर्वाचन प्रहरी भर्ना विवादमा मुछिएका रुकुम पूर्वका डीएसपी यादव छानबिनमा

  • १०. हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

" राजु केसीलाई काँग्रेस भएको कहिले देख्नुभयो? "

  •   मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । फागुन २१ गते सम्पन्न निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस का उम्मेदवार राजु केसी प्रति गम्भीर प्रश्न उठेको छ । नेपाली काँग्रेस रुकुम पश्चिमको प्रतिनिधि सभा सदस्य उम्मेदवार केसी लाई काँग्रेस नै नभएको अंकित गर्दै प्रश्न उठेको हो ।

    Advertisement

    नेपाली काँग्रेस रुकुम पश्चिमका समानुपातिक उम्मेदवार मान बहादुर नेपालीले “रोजु केसी जस्ता व्यक्तिलाई कहिलेदेखि कांग्रेस भएको देख्नु भएको छ ?” भन्ने आशयको प्रश्न उठाइएका छन् । यसले पार्टीभित्रको आन्तरिक अवस्था, उम्मेदवार चयन प्रक्रिया र नयाँ अनुहारको प्रवेशबारे बहस सुरु गराएको छ।

    विशेषगरी युवा पुस्ताले राजनीतिक दलहरूमा पारदर्शिता, योग्यता र निरन्तरता चाहेको सन्देश दिइरहेको बेला आफुले निर्वाचनमा पार्टी लाई असहयोग गरेको भन्ने झुटो आरोप लगाएको भन्दै काँग्रेस नेता नेपालीले रुकुमको सन्दर्भमा उम्मेदवार राजु केसी यस अघि पुर्व माओवादी जनार्दन शर्मा सँग नजिएका व्यक्तिलाई टिकट दिएर उम्मेदवार बनाएको प्रती दु:ख व्यक्त गरेका छन् ।

    सामाजिक संन्जालमा उनी लेख्छन् , जिल्लाको निर्णय विपरीत नै टिकट दिनुथियो भने रुकुममा राजु केसी बाहेक अरु व्यक्ती थिएनन् ? कति जनाले कहिले देखि राजु केसीलाई काँग्रेस देख्नु भयो? भेटेर कुरा गरौँ । उनी भन्छन् , पार्टीले व्यापारी लाई टिकट दियो । त्यो पनि स्विकार गर्यौं ।

    मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना
    इनिशाको शव १० दिनदेखि अस्पतालमै
    नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा
    हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।
    सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?
    इनिशा विक हत्या प्रकरण: दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

    लोकप्रिय

    • १.
      नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    • २.
      सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

    • ३.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • ४.
      चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

    • ५.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • ६.
      कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

    भर्खरै

    • १.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • २.
      इनिशाको शव १० दिनदेखि अस्पतालमै

    • ३.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • ४.
      नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    • ५.
      हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

    • ६.
      सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

    • ७.
      इनिशा विक हत्या प्रकरण: दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

    • ८.
      आज कतिमा हुँदैछ सुनचाँदीको किनबेच?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.