• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा


  •   मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम। नेपाली कांग्रेसका नेता मान बहादुर नेपालीले पार्टीभित्र भएको पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन्।

    Advertisement

    नेपालीले फागुन २१ को निर्वाचन र त्यसअघिको प्रक्रियामा पार्टीभित्र अराजकता र गैरवैधानिक गतिविधि भएको आरोप लगाएका छन्। उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको हस्ताक्षरमा समानुपातिकतर्फ दलित कोटामा पुरुषतर्फ नम्बर १ मा उम्मेदवारी परेको विषय सबैलाई जानकारी भए पनि निर्वाचनको मुखमा पार्टीभित्र असामान्य गतिविधि भएको दाबी गरेका छन्।

    उनले तत्कालीन महामन्त्री हालका सभापति गगन कुमार थापा प्रति संकेत गर्दै पार्टी कब्जा गर्ने खेल लोकतन्त्र र देशविरुद्धको षड्यन्त्र जस्तो देखिएको टिप्पणी गरेका छन्। साथै, “मुख होइन, रुखलाई भोट हाल्ने” पार्टी नीतिअनुसार कार्यकर्ताहरूले अपमान सहेर पनि देशभर परिचालन भएर पार्टीलाई ठूलो मत दिलाएको उनले उल्लेख गरेका छन्।

    नेपालीले आफू २०४९ सालदेखि सक्रिय रूपमा पार्टी राजनीतिमा लागिरहेको बताउँदै पार्टीभित्र न्याय र अन्यायका निर्णयहरू भए पनि अहिलेको अवस्था कांग्रेसी संस्कारभन्दा बाहिर गएको बताएका छन्। उनले पार्टी नेतृत्वले संवाद र सहमतिमार्फत समस्या समाधान गर्नुपर्नेमा त्यसो हुन नसकेको आरोप लगाएका छन्।

    रुकुम पश्चिममा भएको निर्वाचनमा अन्तर्घात गरेको आरोप आफ्नो नाममा जोडिएकोप्रति उनले आपत्ति जनाएका छन्। २०४८ सालदेखि अहिलेसम्म कुनै पनि निर्वाचनमा पार्टीविरुद्ध काम नगरेको दाबी गर्दै उनले प्रमाणित भए आफू पार्टी कार्यालयमै आत्महत्या गर्न तयार रहेको कठोर अभिव्यक्ति दिएका छन्।

    साथै, उनले स्थानीय स्तरमा टिकट वितरण प्रक्रियाप्रति पनि असन्तुष्टि जनाउँदै पार्टीले व्यापारी र बाह्य व्यक्तिलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।

    अन्त्यमा, पार्टीभित्र आफूले अपमानित महसुस गरेको र व्यक्तिगत अवस्था, स्वास्थ्य तथा विवेकका आधारमा सर्वोच्च अदालतको फैसला पछि नेपाली कांग्रेसमा नरहने घोषणा गरेको उनले बताएका छन्।

    उनले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन नेतृत्वले जिम्मेवारी लिनुपर्ने आवश्यकता औँल्याउँदै आफ्नो धारणा सार्वजनिक गरेका हुन्। काँग्रेसको तर्फबाट समानुपातिक सांसदमा मान बहादुर नेपालीको नाम सिफारिस भएको थियो तर निर्वाचन आयोगको अन्तिम नामवलीमा भने नाम देखिएको छैन ।

    मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.