• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ४. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ५. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ६. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ७. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ८. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ९. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • १०. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

फोहोरले मैलिएको पोखराका मेयर आचार्यको छवि ।

  •   बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
  • पर्यटकीय राजधानीको रूपमा परिचीत सुन्दर नगरी पोखरा बिगत केहि महिना देखि दुर्गन्धित बनिरहेको छ । अहिले चोक चोकमा फोहोरका थुप्राहरुले दुर्गन्ध फैलाएर जनजीवन प्रभावित त भएकै छ उत्तिकै पोखराको सौन्दर्य पनि घटिरहेको छ ।

    Advertisement

    फोहोरलाई व्यवस्थापन गर्न नसकेको विषयलाई मुख्य केन्द्रमा राखेर अहिले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चौतर्फी आलोचनाको घेराउमा परेका छन । फोहोर उठ्न छोडेपछि पटकपटक सामाजिक सञ्जाल मार्फत छिटै फोहोर उठ्ने आश्वासन मात्रै दिदै आएका आचार्यले कयौं प्रयास गर्दा पनि फोहोर व्यवस्थापन गर्न नसकेपछि उनी चर्को आलोचनाको शिकार भएका हुन ।

    गत स्थानीय चुनावमा लोकप्रिय ५८,८८३ मत पाएर मेयरमा निर्वाचित भएका आचार्य अहिले एकाएक लोकप्रियता गुमाउदै गएका छन भने असफल मेयरको दाग समेत उनलाई लगाइएको छ । एउटा फोहोरको सन्दर्भले उनलाई यसरी दाग लगाएको छ कि बाकी उनले गरेका केहि राम्रा कामहरुमा समेत फोहोरकै विषय औल्याएर आलोचनात्मक आक्रमण भइरहन्छ ।

    भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचन बाट निर्वाचित सांसद डा.महावीर पुन केहि दिन देखि पोखरामा आफ्नो पुस्तक बेचिरहेका छन । यसै सन्दर्भमा मेयर आचार्यले सडकमा उभिएर पुस्तक बिक्री गर्दा भिड बढेसँगै यातायात सञ्चालनमा असहज भएको र केहि अनावश्यक सवाल-जवाफ भएको भन्ने बहानामा बिना दर्ता र आवश्यक अनुमती बिनै पुस्तक बिक्री वितरण गर्दा कानुनी जटिलता आउन सक्ने उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत महावीर पुनको ध्यानाकर्षण गरेका थिए । उनले फुटपाथमा साना व्यवसाय गर्नेहरुलाई नगर प्रहरीले नियम अनुसार हट्न अनुरोध गर्दै गर्दा तपाईं महावीर पुनलाई पनि त्यही नियम लागि हुनुपर्ने बताएका छन । कानुन सबैलाई बराबर हुनुपर्ने भन्ने मेयरको यस भनाइमा पनि स्थानीयहरुले आलोचना नै गरेका छन “अरुको मुद्दामा न्यायाधीश र आफ्नो मुद्दामा वकिल नबन्न र पहिला पोखराको फोहोर जतिसक्दो छिटो व्यवस्थापन गर्न स्थानीयहरुले दबाब दिएका छन ।

    आचार्यले ध्यानाकर्षण सन्देशमा अझ थप्दै महावीर पुनलाई अब तपाइको काम देशको निति नियम बनाउने ठाउँमा हो पुस्तक बिक्रीको लागि पुस्तक व्यवसायी महासंघसँग सहकार्य गर्न भन्दै सुझाव समेत दिएका छन भने यसको सहजीकरणको लागि आफुले सहयोग गर्ने समेत उल्लेख गरेका थिए ।

    साथसाथै आचार्यले देशमा दर्ता भएर लेखकका पुस्तक बिक्री-वितरण गर्ने १८ हजार भन्दा धेरै पुस्तक व्यवसायी रहेका र उनिहरुअ मार्फत नै बिक्रि गर्न सुझाव दिदै यसो गर्दा कति पुस्तक बिक्रीवितरण भयो भन्ने पारदर्शिता हुने र कर भुक्तानी सम्बन्धि उठ्न सक्ने प्रश्नको जवाफ पनि सहज हुने बताएका छन तर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग हुने उदेश्यले महावीर पुनको पुस्तक बिक्रीमा नेपाल सरकारले कर छुट गर्ने निर्णय पहिल्यै गरिसकेको छ यति सामान्य जानकारी समेत नराखेको र पुस्तक व्यवसायी मार्फत बिक्रीवितरण गर्ने भन्ने कुरामा पनि सुरुवातमै पुनले पटकपटक व्यवसायीहरु मार्फत बिक्री गर्ने प्रयास गर्दा कमिसन थोरै भएको भन्दै कुनै व्यवसायीले बिक्रि गर्न चासो नदेखाएपछि पुन आफै पुस्तक बिक्री गर्न जिल्ला जिल्ला पुगेको कुरा सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले मेयर धनराज आचार्यलाई नै ध्यानाकर्षण गराएका छन ।

    बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.