• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, मङि्सर ०८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

देशभर चिसो बढ्दो: उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्रीमा सीमित

बिहानै गयो ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

प्रश्न गर्नु अपराध हो र ?

दान बहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

बालेनलाई नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’

लोकप्रिय समाचार

  • १. प्रश्न गर्नु अपराध हो र ?

  • २. डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

  • ३. मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

  • ४. जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

  • ५. तीन दशकपछि कास्कीमै खुल्यो प्याराग्लाइडिङ स्कुल

  • ६. पोखराको लेकसाइडमा ग्याङफाइट, ५ जना पक्राउ

  • ७. धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ९ जना घाइते

  • ८. ‘रुसमा एशियाकै विशिष्ट नेताका रूपमा मेरो परिचय गराइयो’ : ‘प्रचण्ड’

  • ९. निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

  • १०. बालेनलाई नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’

खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की


  •   आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
  • तेहरान : अमेरिका र इजरायलले गरेको संयुक्त हवाई हमलामापरी इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको मृत्युभएपछि इरान र इजरायल–अमेरिकाबीचको तनाव झनै उत्कर्षमा पुगेको छ। इरानी एलिट सैन्य दस्ता ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ले इस्लामिक गणतन्त्र इरानको इतिहासमै सबैभन्दा भयानक र आक्रामक सैन्य कारबाही जुनसुकै बेला सुरु हुने चेतावनी दिएको छ।

    Advertisement

    शनिबार अमेरिका र इजरायलले गरेको संयुक्त हवाई हमलामा सर्वोच्च नेता खामेनेईको मृत्यु भएको पुष्टि भएपछि इरानले कडा प्रतिशोध लिने घोषणा गरेको हो। इरानले आफ्नो आधिकारिक बयान जारी गर्दैले भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सशस्त्र बलको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठुलो र आक्रामक अभियान केही समयमै ‘कब्जा गरिएको भूमिु (इजरायल) र अमेरिकी आतंकवादीहरूका आधार शिविरतर्फ सुरु हुनेछ।’ इरानले यसअघि नै आफ्ना सैन्य संयन्त्रहरूलाई ‘हाई अलर्ट’ मा राखिसकेको छ।

    इरानी सरकारले एक विज्ञप्ति जारी गर्दै यस घटनालाई ‘महान अपराध’को संज्ञा दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यो अपराधको बदला नलिई छोड्दैनाैं। जसले इस्लामिक विश्वको इतिहासमा एउटा नयाँ पाना पल्टाउनेछ।’

    आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशभर चिसो बढ्दो: उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्रीमा सीमित
    बिहानै गयो ५.६ म्याग्निच्युडको भूकम्प
    प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
    डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा
    मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे
    प्रश्न गर्नु अपराध हो र ?

    लोकप्रिय

    • १.
      प्रश्न गर्नु अपराध हो र ?

    • २.
      डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

    • ३.
      मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

    • ४.
      जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

    • ५.
      तीन दशकपछि कास्कीमै खुल्यो प्याराग्लाइडिङ स्कुल

    • ६.
      पोखराको लेकसाइडमा ग्याङफाइट, ५ जना पक्राउ

    भर्खरै

    • १.
      देशभर चिसो बढ्दो: उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्रीमा सीमित

    • २.
      बिहानै गयो ५.६ म्याग्निच्युडको भूकम्प

    • ३.
      प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

    • ४.
      डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

    • ५.
      मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

    • ६.
      प्रश्न गर्नु अपराध हो र ?

    • ७.
      दान बहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

    • ८.
      निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.