• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, असार ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

सुनको मुल्यमा भारी वृद्धि

विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

आज बढ्यो सुनको मूल्य

फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ३. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • ४. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • ५. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ६. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • ७. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ८. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ९. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

  • १०. रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखराको पब्लिक डिवेटमा पनि खाली रह्यो रास्वपाको कुर्सी ।


  •   शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
  • निर्वाचनको माहोल बढिरहेको बेला उम्मेदवार र मतदाताहरुलाई नजिक बनाउने उदेश्यले समृद्ध राष्ट्र दुरदर्शी नेतृत्व भन्ने नाराका साथ जेसीआई पोखराको आयोजनामा कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेद्वारहरु बिच प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    बिहिवार पोखरा सभागृह हलमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका कुल १७ जना उम्मेदवार मध्य ११ जनाको उपस्थिति तय गरिएको भए पनि नेपाली काङ्ग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला र राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तम प्रसाद पौडेल सहभागी भएनन् ।

    आयोजकले पटकपटक फोन सम्पर्क गर्दा केहि समयमा आउने बताए पनि दुबैजना उम्मेदवार कार्यक्रम सकिँदासम्म पनि प्रत्यक्ष संवादमा सहभागी भएनन् भने उपस्थित मतदाताहरुले प्रश्न बाट भागेको र जवाफदेही नभएको आवाज उठाएका थिए । साथै कार्यक्रम ए.बि.सि टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण भैरहेको हुँदा सहभागी नभएका उम्मेदवारले पनि सुनोस भन्दै प्रश्नहरुको निरन्तरता उनिहरु माथी पनि गरिएका थिए ।

    बाकी अन्य उम्मेदवारहरु नेकपा एमालेका रश्मि आचार्य, नेपाली कम्युनिष्ट पार्टीका हेमराज थापा पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजंग गुरुङ, उज्यालो पार्टी नेपालका कुशल गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका ओलबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालका ज्ञानराज गुरुङ साथै स्वतन्त्र उम्मेदवारी दिएका निरञ्जन कोइराला र विष्णु प्रसाद तिमिल्सिना समेतको सहभागीता रहेको थियो ।

    बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा संवादको सहजीकरण पत्रकार दीपेन्द्र श्रेष्ठले गरेका थिए भने सहभागी उम्मेदवारहरुले आफ्ना योजना प्रतिबद्धता र आफ्नो उम्मेदवारी किन भन्ने प्रसंगलाई व्याख्या गर्दै आफुहरुलाई मतदान गर्ने बारे स्पष्ट अपिल व्यक्त गरेका थिए ।

    शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
    सुनको मुल्यमा भारी वृद्धि
    विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित
    किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य
    आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा
    आज बढ्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ३.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • ४.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ५.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ६.
      जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

    भर्खरै

    • १.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • २.
      सुनको मुल्यमा भारी वृद्धि

    • ३.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    • ४.
      किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

    • ५.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ६.
      आज बढ्यो सुनको मूल्य

    • ७.
      फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

    • ८.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.