नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १८ हजार आठ सय रुपैयाँले घटेर तीन लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज पनि घट्यो सुनको मुल्य
आज पनि घट्यो सुनको मुल्य
तपाईको प्रतिक्रिया