• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ३. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ६. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ७. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ८. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारलाई केन्द्रमा राख्दै नेकपा रुकुम पश्चिमको संकल्प पत्र सार्वजनिक

  •   बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति रुकुम पश्चिमले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै “शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार : आत्मनिर्भर रुकुम पश्चिमको आधार” भन्ने मूल नारासहित संकल्प पत्र सार्वजनिक गरेको छ।

    Advertisement

    सार्वजनिक गरिएको संकल्प पत्रमा जिल्लाको समग्र विकासका लागि पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, सुशासन, वातावरण संरक्षण र विपद् व्यवस्थापन लाई मुख्य प्राथमिकतामा राखिएको उल्लेख छ। सडक, पुल, खानेपानी, सिँचाइ, विद्युतीकरण तथा सूचना–सञ्चारको पहुँच विस्तार गरी ग्रामीण क्षेत्रलाई विकासको मूलधारमा ल्याउने लक्ष्य लिइएको छ।

    शिक्षा क्षेत्रमा प्रत्येक पालिकामा गुणस्तरीय शैक्षिक संरचना निर्माण, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, छात्रवृत्ति र स्थानीय पाठ्यक्रम विकास गर्ने प्रतिबद्धता जनाइएको छ। स्वास्थ्य क्षेत्रमा जिल्ला अस्पतालको स्तरोन्नति, आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, विशेषज्ञ सेवा तथा टेलिमेडिसिनलाई प्रभावकारी बनाउने योजना समेटिएको छ।

    त्यस्तै, आर्थिक विकासतर्फ कृषि, पशुपालन, पर्यटन र साना उद्योगको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ। आधुनिक कृषि प्रविधि, उत्पादनको भण्डारण, प्रशोधन र बजारिकरणमा जोड दिइने उल्लेख छ। प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनको विकास गरी स्थानीय रोजगारी बढाउने योजना पनि संकल्प पत्रमा समावेश गरिएको छ।

    सुशासन र सामाजिक न्याय अन्तर्गत भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा पारदर्शिता, महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति र पिछडिएका समुदायको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता गरिएको छ। साथै, वन, वातावरण संरक्षण तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिइने जनाइएको छ।

    यसैबीच, प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ का उम्मेदवार गोपाल शर्मा (अनल) र समानुपातिकतर्फ झक्कु प्रसाद घर्ती मगर उम्मेदवार रहेका छन् ।उम्मेदवारहरूले जनताको विश्वास र समर्थन प्राप्त गरी संकल्प पत्रलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    पार्टीले जनताको आवश्यकता र अपेक्षाअनुसार विकास र परिवर्तनको यात्रालाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै रुकुम पश्चिमलाई आत्मनिर्भर र समृद्ध जिल्लाको रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ।

    बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ६.

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.