• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • ९. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • १०. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

एमालेको शरणमा जनार्दन शर्मा? राजनीतिक वृत्तमा चर्को चर्चा


  •   बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । पूर्व माओवादी केन्द्रका नेता जनार्दन शर्मा एमालेको शरणमा पुगेको भन्ने विषयले राजनीतिक वृत्तमा चर्को चर्चा सुरु भएको छ। पछिल्लो समय माओवादी केन्द्रभित्र बढ्दो असन्तुष्टि, पार्टी विभाजन पछि को असर र आगामी निर्वाचनको तयारीसँगै जनार्दनको राजनीतिक बाटो फेरिन लागेको हो।

    Advertisement

    जनार्दन शर्मा र नेकपा एमालेका शीर्ष नेताबीच पछिल्ला दिनहरूमा पटक–पटक गोप्य भेटघाट भएको बताइन्छ। यद्यपि यसबारे दुबै पक्षले औपचारिक पुष्टि भने गरेका छैनन्। केहिदिन पहिले एमाले अध्यक्ष केपि ओली र जनार्दन बिच गुण्डुमा भएको भेटघाटमा जनार्दन एमालेमा प्रवेश गर्ने समेत हल्ला चल्यो । तर त्यो भेट चुनावी तालमेलका लागि मात्रै भएको दाबी गरिएको थियो ।

    माओवादी केन्द्रभित्र असन्तुष्टि बढ्दै गएको र आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न जनार्दनले नयाँ विकल्प खोजेर प्रगतिशील लोकतान्त्रिक पार्टी खोले तर पार्टीको संरक्षक बनेका बाबुराम भट्टराई नै चुनाव बाट पछि हटेपछी जनार्दनले एमालेको साथ खोजेका छन् । रुकुम पस्चिमबाट उम्मेदवार बनेका जनार्दनले एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा लाई चुनावी कमान्डर तोकेर चुनावमा होमिएका छन् । एमाले सँगको गठबन्धनले जनार्दन नै एमाले प्रवेश गर्ने हल्ला चलेको छ ।

    रुकुममा आफुलाई शक्तिशाली नेता र जनमत बलियो भएको दाबी गर्ने शर्मा चुनावबाट डराएर एमालेको शरणमा पुगेको बताईन्छ। स्थानीय राजनीतिक विश्लेषकहरू भने यो विषयलाई “निर्वाचन रणनीतिअन्तर्गतको मनोवैज्ञानिक खेल” पनि हुनसक्ने बताउँछन्। तर यदि जनार्दन साँच्चिकै एमालेतर्फ लागे भने रुकुम पश्चिमको राजनीतिक समीकरणमा ठूलो फेरबदल आउने निश्चित देखिन्छ।
    यस विषयमा जनार्दन शर्माको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

    बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला
    सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग
    रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान
    सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा
    आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी
    जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

    • २.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • ३.
      रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

    • ४.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ५.
      आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

    • ६.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    • ७.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ८.
      खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.