• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ३. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ६. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ७. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ८. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

काँग्रेस उम्मेदवारले रुकुममा चुनावी जनभेटघाट लाई तिव्रता दिदैं

"माउ हराएको चल्ला जस्तै विचलित भएका पुर्व माओवादीले पनि काँग्रेसलाई भोट हाल्छन - उम्मेदवार नेपाली  "

  •   सोमबार, माघ १२, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिममा आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस रुकुमका उम्मेदवारहरू गाउँ–गाउँमा पुगेर जनभेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्। उम्मेदवारहरूले स्थानीय जनताको घरदैलोमा पुगेर उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष छलफल गरिरहेका छन्।

    Advertisement

    रुकुम पश्चिमबाट प्रतिनिधिसभाका लागी प्रत्यक्ष तर्फका उम्मेदवार राजु केसी र समानुपातिक तर्फका उम्मेदवार मान बहादुर नेपालीले आठबिसकोटमा आज अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गरेका हुन।

    जनभेटघाटका क्रममा विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषयमा नागरिकले उठाएका प्रश्न र सुझावलाई गम्भीरतापूर्वक सुन्ने र समाधानका लागि प्रतिबद्धता जनाउने काम भइरहेको कांग्रेसले जनाएको छ। कार्यक्रममा बोल्दै उम्मेदवार केसीले युवाहरूलाई लक्षित गरेर पार्टीले आफुलाई उम्मेदवार बनाएको र अब रुकुमले जिताएर पठाउने विश्वास व्यक्त गरे ।

    त्यस्तै अर्का समानुपातिक उम्मेदवार मान बहादुर नेपालीले
    स्थानीयवासीहरूले उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्न पाउँदा सकारात्मक प्रतिक्रिया दिएको बताए । उनले भने अब रुकुममा काङग्रेसको जीत निस्चित छ । पुर्व माओवादी लक्षित नेपालीले भने, गिद्धले माउ उठाएपछि चल्लाको जसरी बिचल्ली भएको हुन्छ? त्यसैगरी अहिले माओवादीका कार्यकर्ताको बिचल्ली भएको छ । उहाँहरुलाई पनि काँग्रेसमा स्वागत छ । र भोट पनि काँग्रेसलाई नै हाल्नुहुन्छ।

    पुर्व माओवादीका साथिहरु अहिले माउ बिनाका चल्ला जस्तै विचलित भएका छन् । अब हामीले माओवादी को गढ भत्काउने छौँ ।

    कांग्रेस रुकुमले जनताको विश्वास जित्दै लोकतान्त्रिक मूल्य, समावेशी विकास र सुशासनलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाइरहेको बताएको छ।

    सोमबार, माघ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ६.

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.