• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, साउन ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

आज बढ्यो सुनको मूल्य

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

रसुवागढी नाकाबाट भित्रिए ६ हजार ५ सय बढी ईभि गाडी,१५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

भरुवा बन्दुकसहित पोखराबाट ३ जना पक्राउ

गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

लोकप्रिय समाचार

  • १. श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

  • २. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ३. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ४. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ५. सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

  • ६. दुर्गा प्रसाई फेरी पक्राउ

  • ७. ट्राफिक नियम उलंघन गर्ने लाई ५० हजार जरिवाना गर्नु पर्छ भन्ने अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा

  • ८. फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

  • ९. आज बढ्यो सुनको मूल्य

  • १०. आज यी ठाउँमा भारी वर्षा हुने

उम्मेदवारको टिकट लिन गएका प्रेम प्रकाश ओली खाली हात फर्किए


  •   बिहिबार, माघ ०८, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम। आसन्न निर्वाचनका लागि उम्मेदवारको टिकट लिन नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय पुगेका रुकुम पश्चिमका प्रेम प्रकाश ओली टिकट नपाएपछि खाली हात फर्किएका छन्। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका ओलीले यसपटक उम्मेदवार बन्ने आकांक्षा राखेका थिए।

    Advertisement

    पार्टी स्रोतका अनुसार ओलीले स्थानीय तथा केन्द्रीय तहका नेताहरूसँग भेटघाट गरी आफ्नो दाबी प्रस्तुत गरेका थिए। तर अन्तिम निर्णयमा पार्टीले अन्य उम्मेदवारलाई प्राथमिकता दिएपछि उनी टिकटबाट वञ्चित भएका हुन्। जिल्ला पार्टीले ओली र गोपाल जिजंग शाहलाई उम्मेदवार सिफारिस गरेको थियो। कांग्रेसको विशेष महाधिवेसन बाट सभापतिमा गगन थापा निर्वाचित भएपछी उम्मेदवार छनौटमा हेरफेर गरिएको हो।

    टिकट नपाएपछि प्रतिक्रिया दिँदै ओलीले पार्टीको निर्णयलाई सम्मान गर्ने बताएका छन्। “पार्टीको निर्णय सबैका लागि मान्य हुन्छ, म संगठनलाई अझ बलियो बनाउने काममा लागिरहन्छु,” उनले भने। यस घटनापछि स्थानीय राजनीतिक वृत्तमा विभिन्न चर्चा सुरु भएको छ। ओली समर्थकहरूले भने पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै आगामी रणनीति सार्वजनिक गर्ने संकेत गरेका छन्। ओली नेपाली काँग्रेस पार्टीको जिल्ला सभापति समेत हुन्।

    नेपाली कांग्रेसको तर्फबाट रुकुम पश्चिममा प्रत्यक्ष तर्फ राजु केसी र समानुपातिकमा मान बहादुर नेपालीलाई पार्टीले उम्मेदवार बनाएको छ।

    बिहिबार, माघ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह
    श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ
    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
    आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?
    आज बढ्यो सुनको मूल्य
    श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    लोकप्रिय

    • १.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • २.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    • ३.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ४.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ५.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ६.
      दुर्गा प्रसाई फेरी पक्राउ

    भर्खरै

    • १.
      आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

    • २.
      श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

    • ३.
      देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    • ४.
      आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

    • ५.
      आज बढ्यो सुनको मूल्य

    • ६.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • ७.
      रसुवागढी नाकाबाट भित्रिए ६ हजार ५ सय बढी ईभि गाडी,१५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

    • ८.
      भरुवा बन्दुकसहित पोखराबाट ३ जना पक्राउ

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.