• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ३. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ८. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

श्रीमान–श्रीमती उम्मेदवार बारे शर्माको प्रष्टिकरण : प्रचार गर्न हतार होईन अन्तिम सूचीसम्म धैर्य गर्नुहोस्

  •   शनिबार, पुष २६, २०८२ मा प्रकाशित
  • समानुपातिकतर्फको अन्तिम बन्द सूची सार्वजनिक नहुँदै “श्रीमान–श्रीमती उम्मेदवार” भएको भन्दै भइरहेको प्रचारप्रति नेपाली कम्युनिष्ट पार्टीका नेता गोपाल शर्माले प्रष्ट पारेका छन्।

    Advertisement

    स्पष्टिकरणमा भनिएको छ, कि समानुपातिक बन्द सूचीमा क. अन्जुको नाम समावेश भएको जानकारी पाएपछि कुनै एक जनामात्र उम्मेदवार हुने गरी निर्णय लिन पार्टी संयोजक क. प्रचण्डलाई पहिल्यै जानकारी गराइएको थियो। संयोजकसँग भएको छलफलको आधारमा अन्तिम बन्द सूचीमा क. अन्जुको नाम समावेश नहुने निश्चित भइसकेको जनाइएको छ।
    अन्तिम उम्मेदवार सूची सार्वजनिक नहुँदासम्म धैर्य गर्न र तथ्यका आधारमा आलोचना गर्न उपयुक्त हुने स्पष्टिकरणमा उल्लेख छ।

    साथै, विगत २० वर्षदेखि दाम्पत्य जीवनको सुरुवातसँगै पार्टीको निर्णयअनुसार अलग–अलग जिल्लामा समान जिम्मेवारीका साथ सक्रिय रहँदै आएको पनि बताइएको छ।राजनीतिमा एकले अर्काको सहारामा अघि बढेको वा खोजेको अवस्था कहिल्यै नरहेको दाबी गर्दै वक्तव्यमा भनिएको छ, “हामीले लिएका सबै जिम्मेवारी व्यक्तिगत चाहना वा अपेक्षाका आधारमा होइन, पार्टी कमिटीले आवश्यक ठानेको आधारमा हुन्।”

    उनले फरक फरक कार्यक्षेत्रमा पार्टीको जिम्मेवारी लिएर काम गरिरहेको र पार्टीले आवश्यक ठानेमा जिम्मेवारी लिन सक्ने भन्दै अन्तिम मिति सम्म धैर्य गर्न आग्रह समेत गरेका छन्।
    यदि पार्टीले नाम फिर्ता नलिएमा पनि अघिल्लो निर्वाचनमा जस्तै उम्मेदवारी फिर्ता लिन पाउने समयमा नाम फिर्ता गरिने स्पष्टिकरणमा उल्लेख गरिएको छ। श्रीमान् श्रीमती उम्मेदवार भएको भन्दै सामाजिक संजालमा आलोचना गरेपछि नेता शर्माले प्रष्ट रुपमा सामाजिक संजालमा उम्मेदवार बारे स्पष्ट पारेका छन्। सिफारिस भएपनी अहिले उम्मेदवारले नाम फिर्ता लिने समय नआएको हुँदा धैर्य गर्न सुझाव दिइएको छ।

    शनिबार, पुष २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ६.

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.