काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार टुंगो लगाएको हो।
Advertisement
यी हुन् नेकपाका उम्मेदवारहरु–
कर्णालीमा बुद्धिप्रसाद शर्मा र अन्जु महतरा
सुदूरपश्चिममा टीकाराम जैशी र रोजी बस्नेत सुनार
कोशीमा खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने
मधेशमा रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र
समिकुमारी अग्रवाल
बागमतीमा प्रेम प्रसाद सापकोटा र सरोज कुमारी झा
गण्डकीमा कपिल लामा
लुम्बिनीमा दुर्गा भण्डारी, बृहस्पति अधिकारी र सर्जन बिक