• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

काठमाडौंमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ सम्बन्धी विचार गोष्ठी सम्पन्न

पोखरामा पर्यटकको मृत्यू

सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल

सुनसरी घटना : मृतकको संख्या २ पुग्यो

सुनसरीमा तनाव बढ्यो, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा

सुनको मूल्य बढ्यो

पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

बाढी र पहिरोले दर्जनबढी मुख्य सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

  • २. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ३. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ४. तपाई जागिरको खोजिमा हुनुहुन्छ ? अब बाँदर हेरेरै कमाउनुस् महिनाको १२ हजार ५००

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

  • ७. सामान्य फोन विवादमा खुकुरी र छुरीसहित आक्रमण प्रयास गर्ने चार युवक पक्राउ

  • ८. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • ९. सुनसरी घटना : मृतकको संख्या २ पुग्यो

  • १०. सुनसरीमा तनाव बढ्यो, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा

एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन पोखरामा हुने


  •   मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित
  • गण्डकी । राष्ट्रिय ज्ञानमाला संघ, नेपालको तत्वावधान एवं ज्ञानमाला संघ धर्मशिला बुद्ध विहार, नदीपुर पोखराको व्यवस्थापनमा यही पुस २६, २७ र २८ गते पोखरामा एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन हुने भएको छ ।

    Advertisement

    सम्मेलनबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय ज्ञानमाला संघ नेपालका अध्यक्ष रमना श्रेष्ठले ज्ञानमाला संघ, धर्मशिला बुद्ध विहारको व्यवस्थापनमा सम्मेलन गर्न लागिएको जानकारी दिइन् । ज्ञानमाला भजनका माध्यमबाट बुद्ध शिक्षालाई जनजनमा व्यापक पुर्‍याउने उद्देश्यका साथ प्रत्येक तीन/न वर्षमा काठमाडौँसहित विभिन्न जिल्लामा राष्ट्रिय ज्ञानमाला सम्मेलन गरिँदै आइएको उनले बताइन् ।

    सम्मेलनका लागि ३५१ सदस्यीय मूल समारोह समितिसँगै विभिन्न २५ वटा उपसमिति गठन गरिएको छ । सम्मेलनमा देशभरि रहेका १४४ ज्ञानमाला भजन संघमध्ये भारतको सिक्किमबाट गरी ८५ वटा भजन संघका एक हजार २०० भन्दा बढी प्रतिनिधि सहभागी बन्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

    अध्यक्ष श्रेष्ठका अनुसार सम्मेलनकै अवसरमा ज्ञानमालाका संस्थापक भन्नेहरूको पुण्य स्मृतिमा ‘भिक्षु धम्मालोक तथा भिक्षु अमृतानन्द राष्ट्रिय अभिनन्दन’ गरिने योजनाअनुरुप यस वर्ष नेपालको थेरवाद बुद्ध शासनलाई संरक्षण, संवर्द्धन तथा चिरस्थायी बनाउन महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिहरू राष्ट्रिय ज्ञानमाला संघ नेपालका संरक्षक प्रा सुवर्ण शाक्य र बौद्ध विद्वान तीलकमान गुभाजुलाई राष्ट्रिय अभिनन्दन गरिनेछ । त्यस्तै कार्यक्रममा ज्ञानमाला भजनका वरिष्ठ संगीतकार राजभाइ बज्राचार्य पुण्यस्मृति कोषबाट वरिष्ठ गायिका तीर्थकुमारी थापालाई पनि राष्ट्रिय अभिनन्दन गरिने आयोजकले जनाएको छ ।

    • पोखरा
    • साहित्य
    मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही
    काठमाडौंमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ सम्बन्धी विचार गोष्ठी सम्पन्न
    पोखरामा पर्यटकको मृत्यू
    सुनसरी घटना : मृतकको संख्या २ पुग्यो
    सुनसरीमा तनाव बढ्यो, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा
    सुनको मूल्य बढ्यो

    लोकप्रिय

    • १.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • २.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    • ३.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ४.
      तपाई जागिरको खोजिमा हुनुहुन्छ ? अब बाँदर हेरेरै कमाउनुस् महिनाको १२ हजार ५००

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

    भर्खरै

    • १.
      कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

    • २.
      काठमाडौंमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ सम्बन्धी विचार गोष्ठी सम्पन्न

    • ३.
      पोखरामा पर्यटकको मृत्यू

    • ४.
      सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल

    • ५.
      सुनसरी घटना : मृतकको संख्या २ पुग्यो

    • ६.
      सुनसरीमा तनाव बढ्यो, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा

    • ७.
      सुनको मूल्य बढ्यो

    • ८.
      पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.