रुकुम पश्चिमबाट नेपाली काँग्रेसको समानुपातिक बन्द सूचिमा एक जना परेका छन् । रुकुम पश्चिमका पूर्व जिल्ला सभापति मानबहादुर नेपाली समानुपातिक बन्द सत्रमा परेका हुन्। दलितबाट कर्णाली प्रदेश तर्फ पार्टीको समानुपातिक बन्द सूचिमा परेको हुन्।
Advertisement
काँग्रेस रुकुम पश्चिमले ३ जना लाई सिफारिस गरेको थियो । तर पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्द सूचिमा भने मान बहादुर नेपाली को मात्र नाम समावेश गरिएको छ।