• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ४. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ७. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ८. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

  • १०. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी डोटीले गर्यो बोहरा लाई एकल सिफारिस

  •   शनिबार, पुष १२, २०८२ मा प्रकाशित
  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डोटीले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको छ!शुक्रबार साबिकको माओवादी केन्द्रका डोटी जिल्ला इन्चार्ज त्रिलोचन भट्टको अध्यक्षतामा सम्पन्न पार्टीको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक र माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको हो ।

    Advertisement

    आगामी माघ ११ गते हुनगइरहेको राष्ट्रिय सभा निर्वाचन का लागि भरत बहादुर बोहरा (योगेन्द्र) सर्वसम्मत रुपमा एकल सिफारिस भएका हुन। लामो समयसम्म चलेको सस्त्र दश वर्षे जनयुद्ध मा कुशल कमान्डर को भुमिका निर्वाह गरेका बोहरा पार्टी भित्र कुशल संगठक इमान्दार कर्तव्यनिष्ठ र स्वच्छ छवि भएका युवा नेता मानिन्छन्।

    बोहरा ३२ वर्षिय सक्रिय राजनितिक जिबनमा बिना लाभको पद पार्टीको कार्यकारी जिम्मेवारीमा भने अहिले सम्म पुग्न सकेका छैनन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी हुदाँका बखत बोहरा प्रदेश कमिटी सदस्य र हाल पार्टीको प्रदेश सचिवालय सदस्य समेत हुन यस अघि २०७४ को स्थानिय निर्वाचन मा आदर्श गाउँपालिका को अधक्ष्य पदमा झिनो मतले पराजित बोहरा पार्टी को प्रदेश सभा क्षेत्र नं १ बाट प्रदेश सभा निर्वाचन का लागि बारम्बार सिफारिस हुनुभएका बोहरा यो पाला भने राष्ट्रिय सभा निर्वाचन का लागि डोटी बाट एकल सिफारिस मा परेका हुन !

    राष्ट्रिय सभा निर्वाचन मा पार्टीले सर्वसम्मत एकल सिफारिस गरेपछि बोहरालाई पार्टीले उचित मुल्याङ्कन गरेर न्याय गरेको समेत कार्यकर्ता ले बताएका छन!माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन का लागि बोहरा समग्र रुपमा बलियो उम्मेदवार का रुपमा सिफारिस भएको नेकपा डोटीले बताएको छ!

    यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रतक्ष्य तर्फ सुदुरपश्चिम प्रदेश का संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट सहित हर्क बहादुर सिंह,जङ्ग बिक, अङ्जिता श्रेष्ठ, सिद्धाराज विक,
    वीर बहादुर थापा, धन बहादुर विष्ट ,प्रकाश जोशी उम्मेदवार सिफारिस भएका छन् । सिफारिस हुनेहरूमा खस आर्य तर्फ सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट र संविधान सभा सदस्य हर्क बहादुर सिंह, दलित तर्फ जङ्ग विक र सिद्धाराज विक, महिला/जनजाति तर्फ अन्जिता श्रेष्ठ, युवा तर्फ धन बहादुर विष्ट र नव युवा तर्फ वीर बहादुर थापा र प्रकाश जोशी रहेका छन् । नव युवा तर्फ उम्मेदवार सिफारिस भएका थापा अखिल (क्रान्तिकारी) सुदूरपश्चिमका अध्यक्ष हुन भने जोशी वाइसीएल डोटीका इन्चार्ज हुन।

    यस्तै समानुपातिकतर्फ १० जना सिफारिस भएका छन् ।
    १ गोरख बहादुर सार्की,
    २.कृष्ण दर्लामी,
    ३.पुर्णा जोशी,
    ४.श्रीचन्द्र श्रेष्ठ,
    ५.सिता रायमाझी,
    ६.दिल बहादुर कठायत,
    ७.डम्बर घर्ती,
    ८.नन्दलाल विक,
    ९.डबल ताम्राकार
    १०.लक्ष्मण नाथ योगीलाई सिफारिस गरिएको छ । पार्टीले समावेशिता, अनुभव र सङ्गठनप्रतिको योगदानलाई आधार मानेर उम्मेदवार सिफारिस गरिएको नेकपा डोटी लेजनाएको छ ।

    शनिबार, पुष १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.